३ मंसिर,जनकपुर ।मधेशका सभामुख विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित हुदा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। मधेश प्रदेशका विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका...
३ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशको बुधबार बसेको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सचिवको पदस्थापन गर्ने, बहुबर्षीय ठेक्का सहमतिको मापदण्ड स्वीकृत गर्ने लगायतका ७ वटा निर्णय भएको सरकारका प्रवक्ता आर्थिक...
३ मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम (पिएलजिएसपी) को निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा दुबै बैठक सम्पन्न भएको हो । बैठकमा सुशासन केन्द्रको आव ०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तयार...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा विराटनगर किङ्सले जित निकालेको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्यो । विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र...
३ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशको पहाडी भू-भागमा...
२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने उमेदवारलार्क्ष् मत दिन आग्रह गरेका छन् । मंगलबार मकवानपुरको मनहरी गाउँपालकिा– १, तल्लो मकरीस्थति राधाकृष्ण मन्दरि रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानयिाँले नर्विाचनको वेला देखनिे भ्रम फैलाउने...
२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान मनवानपुरको मनहरी ६ सुनाचुरीमा स्थानिय ६५ वरषीय बल बहादुर राई आफ्नै घरको आफ्नै कोठामा सुतिरहेको ठाउँमा मृत अबस्थामा फेला परेको जनाइएको छ ।शवको मुचुल्काको तयार गरेरे शव मनहरी अस्पताल लगिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।...
२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो । मंगलबार छापावाल सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घटेर प्रतितोला ३ हजार ९० रुपैंयामा कारोबार भईरहेको छ ।...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे शुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् । दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


























