Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ठूलो बजेट ल्याए मात्रै ठूलो भन्ने सोच्नु गलत : केसी

20200616_210831-1592321043.jpg

२ असार, हेटौंडा । बागमती प्रदेशकी प्रदेशसभा सदस्य विजया श्रेष्ठ केसीले प्रदेश सरकारले ठूलो बजेट ल्याए मात्रै ठूलो भन्ने सोच्नु गलत भएको बताएकी छिन् ।  बजेटमाथिको छलफलमा भाग लिंदै सांसद श्रेष्ठले कोरोनाका कारण देश नै प्रतिकुल अवस्थामा रहे पनि प्रदेश सरकारले ठूलो बजेट ल्याएर मात्रै ठूलो भइन्छ भन्ने सोचले बजेट ल्याउनु गलत भएको बताइन् ।...

नेता बानियाँले भने–'एक दुई तीन यो बजेेट हावादारी हो'

20200616_201431-1592318300.jpg

२ असार, हेटौंडा । वागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि प्रदेश सभामा मंगलबारबाट सैद्धान्तिक छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त वागमती प्रदेश सरकारले...

आज ११७ कोरोना मुक्त भएर घर फर्किए

coronaa-1592317919.jpg

२ असार,हेटौँडा ।मंगलबार ११७ जना कोरोना मुक्त भए घर फर्किएका छन् । कोरोना संक्रमित भएर देशका विभिन्न अस्पताल र आइसोलेसनमा रहेका ११७ जना कोरोनामुक्त भएका हुन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज ११७ जना डिस्चार्ज भएको बताएका छन्।कोरोना मुक्त भए घर फर्किनेमा...

भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध

102418841_894016757763633-1592316411.jpg

२ असार,हेटौँडा । भिमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ ।र्भखरै प्राप्त जानकारी अनुसार सडकखण्डको भिमफेदी–६ देउराली नजिक साँझ ७ बजे पहिरो गइरहेकोले सडक खण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन  मंगलबार बिहान सडकखण्ड अन्र्तगत भिमफेदी –६ गढी नजिक गएको पहिरो प्रहरीले दिउँसो...

गाँजाखेतीबाटै समाजवादमा पुग्न सकिन्छः स्थापित

IMG_5370-1592313684.JPG

२ असार,हेटौँडा । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले गाँजा खेतीबाटै समाजवादमा पुग्न सकिने बताएका छन।मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बागमती प्रदेशसभा सदस्य केशव स्थापितले देशका सबै ठाउँमा गाँजाखेती गरे समाजवादमा पुग्न सकिने बताएका हुन ।  प्रदेशसभामा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गैरसरकारी रुपमा...

मंगलबार थपिए ३८० नयाँ संक्रमित 

Screenshot_20200616-17155-1592310978.jpg

२ असार,हेटौँडा । मंगलबार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आजको प्रेस बिफ्रिङमा देशका विभिन्न जिल्लामा ३८० जना नयाँ कोरोना संक्रमित थपिएको बताएका हुन ।आज थपिएका संक्रमितसंगै जम्मा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ।    ...

चिनियाँ सेनासंगको भिडन्तमा ३ भारतीय सेनाको मृत्यु

20200616_155701-1592302551.jpg

२ असार, हेटौंडा । भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। सोमबार राति दुई...

कांग्रेस मकवानपुरद्वारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ११ बुंदे ज्ञापनपत्र

P1-1592296619.jpg

२ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको रोहबरमा प्रमूख जिल्ला अधिकारी दीपकराज...

पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

20200616_133449-1592294091.jpg

२असार,हेटौँडा। मंगलबार बिहान परेको वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध भएको छ।  कान्तिलोकपथ अन्तर्गत बकैया-११ घट्टेकुपाखामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयमा मकवानपुरले जनाएको छ।लेदोमाटो सहित भिरबाट  चट्टान सहितको पहिरो गएको र पहिरो पन्छयाउन  प्रहरी पोष्ट जितपुरबाट प्रहरी टोली खटाइएको जनाइएको छ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

थप समाचार