Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्याङकरमा लुकाएर ल्याएको लागुऔषधसहित दुई पक्राउ

FB_IMG_1591527837871-1591540910.jpg

२५ जेठ, हेटौँडा ।  पर्सा  प्रहरीले अत्यावश्यक  मानिएको  तेल ट्यांकरमा लुकाएर ल्याएको  लागुऔषध  २ जनालाई पक्राउ गरेको छ । तेल बोकेर रक्सौलबाट अमलेखगञ्ज  तर्फ जाँदै गरेको ना ७ ख ९७४४ नम्बरको तेल ट्याङकरलाई वीरगंज-१६ रजन्ती चोकबाट जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध  १० बोतल विन्रेक्स  सहित...

स्वास्थ्य मन्त्रालयको प्रवक्ता गौतम

Gautam-1591538417.jpg

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम नियुक्त भएका छन् ।  डा. जागेश्वर गौतम प्रवक्तामा नियुक्त भएकको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख रघुराम विष्टले जानकारी दिएका हुन् । नियमित पत्रकार सम्मेलनमा पनि यसअघिका प्रवक्ता डा. विकास देवकोटाले आफ्नो अन्तिम पत्रकार सम्मेलन...

शिकार खेल्न बन्दुक बोकेर हिडेका दुईजना पक्राउ

Banduk-1591538205.jpg

२५ जेठ, सिरहा । शिकार खेल्न बन्दु बोकेर हिडेका दुईजना सिरहामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका– ३  तेतरियाका ६९ वर्षीय कुलबहादुर पूर्वाछाने र ६२ बर्षीय तिलकबहादुर थापा रहेका छन् । उनीहरुलाई जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिकबाट एक एक थान बन्दुकसहित पक्राउ परेका सिरहा जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद...

ट्रक दुर्घटनामा चालकको मृत्यु

Truck-1591537541.jpg

२५ जेठ, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० मा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक ण्बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्ट रहेका छन् ।  कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...

आफताब आलमका सहयोगी साह पक्राउ

Arrested-1591536970.jpg

२५ जेठ, रौतहट । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनामा अफताब आलमका सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय मुक्ति साह रहेका छन् । उनलाई शनिबार राति भारतबाट पक्राउ गरी नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनलाई प्रदेश प्रहरीले आइतबार जिल्ला अदालत गौरमा पेश...

हेटौंडामा २ जिल्लाका स्वास्थ्यकर्मीहरुलाई विशेष तालिम

102261454_211131793210418-1591534325.jpg

२५ जेठ, हेटौंडा । हेटौंडामा २ जिल्लाका स्वास्थ्यकर्मीहरुलाई विशेष तालिम हेटौंडामा प्रदान गरिएको छ । मकवानपुर र चितवनका स्वास्थ्यकर्मीहरुलाई तालिममा स्याम्पल कलेक्सन, स्याम्पल टेष्ट, स्क्रिनिङ, पिपिईको प्रयोग लगायतका विषयमा प्रशिक्षण दिईएको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा मेलान केन्द्रीय कार्यालय, राष्ट्रिय...

नेता बानियाँद्वारा थाहामा नगद र पिपिई सहयोग

20200607_175325-1591531751.jpg

२५ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकामा नगद र पिपिई सहयोग गरेका छन् । बानियाँले बज्रबाराही स्वास्थ चौकीमा एम्बुलेन्स संचालनका लागि कोष स्थापना गर्न ५० हजार रूपैयाँ सहयोग गरेका छन् । सहयोग रकम स्वास्थ चौकी व्यवस्थापन समितिका उपाध्यक्ष...

नेपालमा कोरोना जितेर ४ सय ६७ जना घर फर्किए

coronaa-1591527819.jpg

२५ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म  ४ सय ६७ जना कोरोना जितेर घर फर्किएका छन्।सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमित भएका मध्य आज थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएको बताएका छन्।देशको विभिन्न स्थानको क्वारेन्टाइनमा रहेका १०२ जनामा कोरोना...

आइतबार थपिए २१३ जना, कुल कोरोना संक्रमित ३४४८

covid-meet-1591526818.jpg

२४ जेठ, हेटौंडा । आइतबार  एकैदिन २१३ जनामा  कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा २१३ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका २१३ संगै नेपालमा कुल संक्रमित संख्या ३४४८ पुगेको छ।   ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

थप समाचार