Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एकाविहानै ४ जिल्लामा ३८ कोरोना संक्रमित थपिए

20200607_065819-1591492423.jpg

२५ जेठ, हेटौंडा । आइतवार विहानै ४ जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा विहान जारी विज्ञप्तिमा स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरि ३८ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरू पुरूष रहेका छन् ।...

प्रधानमन्त्रीसहितको गीति एल्बम विमोचन

nepalese-prime-minister-k-1591491255.jpg

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको रचना रहेको गीति एल्बम विमोचन भएको छ । गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको सरकारी समाचार संस्था राससलाई उद्धत गर्दै विभिन्न संचारमाध्यमहरूले लेखेका हुन् । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले एल्बमको...

जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको सेवा बन्द

kailali-1591490659.jpg

२५ जेठ, कैलाली । कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा गोदावरी नगरपालिका १ का ४१ वर्षीय जनप्रतिनिधिमा कोरोना देखिएको हो । नगरपालिकामा बहिरबाट आउने स्थानीयहरुको उनकै टिमले उद्धार गर्ने गरेको र उनको टोली अलग्गै बस्ने गरेको थियो । गोदावरी नगरपालिकाले...

लकडाउन खुकुलो बनाउन ३ मोडालिटी प्रस्ताव

lockdown_ktm-1591489232.jpg

२५ जेठ, काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी (ढाँचा) लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न यस्तो विकल्प सुझाइएको हो । मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार गठित सीसीएमसीले प्रधानसेनापति...

अत्येष्टिपछि कोरोना पुष्टि, मलामीको खोजी शुरू

20200607_055849-1591488859.jpg

२५ जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी शुरु गरिएको छ । धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो । शनिबार ती...

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना नेगेटिभ

download-(6)-1591459471.jpg

२४ जेठ,हेटा्रैँडा । भरतपुर अस्पतालमा मृत्यु भएका एक युवकको कोरोना नेगेटिभ पुष्टि भएको छ । माडी नगरपालिका निवासी २७ वर्षीय एक युवकलाई  ज्वरोसँगै स्वासप्रस्वासमा समस्या आएपछि भरतपुर अस्पताल ल्याइएको थियो ।उनको उपचारको क्रममा शनिबार बिहान साढे १० बजे मृत्यु भएको उनको स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका चिकित्सक...

मध्यपुर अस्पतालका ३० जना क्वारेन्टाइनमा

20200606_212955-1591458914.jpg

२४ जेठ, हेटौंडा । भक्तपुरको मध्यपुर अस्पतालका ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा सुत्केरी गराइएकी महिलामा कोरोना पुष्टि भएपछि ६ जना चिकित्सकसहित ३० जनालाई क्वारेन्टाइनमा राखेको अस्पतालले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।...

छिटो कोरोना परीक्षण गर्न अटोमेटेड मेसिन ल्याउने

Ministry-of-Health-and-Po-1591457297.jpg

२४ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन तथा छिटो परीणामका लागि 'अटोमेटेड मेसिन' ल्याउने तयारी गरिरहेको जनाएको छ ।  मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएका हुन् । उनका अनुसार प्रत्येक...

जुम्लामा विप्लव समूहका कार्यकर्ता पक्राउ

20200606_210500-1591456831.jpg

२४ जेठ, जुम्ला । जुम्लामा नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिञ्जा गाउँपालिका वडा नम्बर १ का २९ वर्षीय शक्तसिंह रोकाया रहेका छन् । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई सिञ्जामा मसाल जुलुसमा सहभागी भइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

थप समाचार