Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रौतहटमा स्वास्थ्यकर्मी कुट्ने एक पक्राउ

20200604_093447-159124274-1591326621.jpg

२३ जेठ, रौतहट । रौतहटमा राजपुर नगरपालिका स्थित  क्वारेन्टाइनमा स्वास्थ्यकर्मी कुट्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर नगरपालिका ९ का रुस्तम मियाँ रहेका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनलाई गाउँबाट पक्राउ गरेको हो । फरार अरू ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ...

सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

20200605_081819-1591324438.jpg

२३ जेठ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ ।  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा भएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । बिहीबार बिहानपख मृत्यु भएपछि स्वाब जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । जेठ ७ गते भारतबाट आएका...

चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त

dhl-1591324491.jpg

२३ जेठ,हेटौँडा । चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकल रिक्त रहेको बोर्डको अध्यक्षमा दाहाललाई नियुक्त गरेको हो ।  ४० भन्दा बढी चलचित्र निमार्ण गरिसकेका दाहालसंगै बोर्डको अध्यक्षको दावेदारमा चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक...

यस्तो छ लकडाउन खोल्ने ७० दिने विस्तृत योजना

_111515003_nepalpolice-1591322896.jpg

२३ जेठ, काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजानेबारे छलफल भएपछि समितिलाई योजनाबारे सघन छलफल गरेर मन्त्रिपरिषद्‍मा ल्याउने जिम्मा...

मकवानपुरमा बिहानै देखि वर्षा

20200605_060108-1591316297.jpg

२३जेठ,हेटौंडा । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको निसर्ग’ चक्रवातको प्रभावका कारण  शुक्रबार बिहानैदेखि मकवानपुरको अधिकांस स्थानमा स्थानमा  वर्षा भइरहेको छ। जल तथा मौरसम पूर्वानुमान महाशाखाले देशभर मौसममा बदलिसहित ३ दिन सम्म बर्षा हुने जनाएको थियो। अहिले पनि देशका विभिन्न भागमा बर्षा भईरहेको छ । शुक्रबार...

हेटौंडामा विहिबार १९९ सवारी नियन्त्रणमा

20200604_223551-1591289525.jpg

२२ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा विहिबार १९९ सवारी नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले १ सय ९९ सवारी नियन्त्रणमा लिएको हो । प्रहरीले १ सय ३५ मोटरसाइकल, ५९ अटो र ५ कार नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही समय होल्ड गरेर छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

मकवानपुरमा सालकको खपटासहित ३ जना पक्राउ

20200604_215318-1591286971.jpg

२२ जेठ हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित सङ्गछेफेल गुम्बाबाट प्रहरीले सालकको खपटासहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ रमनटारका ३९ बर्षीय अबमिकल घलान, हेटौंडा उपमहानगरपालिका वडा नं.१२ का ३२ बर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका वडा नं.७ खुरखुरेका ५५ बर्षीय बुधवा...

सोती घटनाका १८ जनालाई १० दिनको म्याद थप

1590576560rukum-1591285957.jpg

२२ जेठ, रुकुम पश्चिम । सोती घटनाका आरोपितलाई १० दिन म्याद थप भएको छ । यसअघिको म्याद थपिए पछि अनुसन्धानका लागि प्रहरीलाई हिरासतमा राख्न रुकुम (पश्चिम) जिल्ला अदालतले १० दिनको म्याद दिएको हो । चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई प्रहरीले ११ दिन म्याद मागेकोमा रुकुम अदालतले १० दिन हिरासतमा राखेर घटनाको...

हेटौँडा बसपार्क र ख्वपगल्लीका बन्द तरकारी बजार खुल्ने

tarkari-1591286596.jpg

२२ जेठ,हेटौँडा । कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवनपुरले झण्डै एक महिना देखि बन्द गराएको हेटौँडा–१० बसपार्क र ख्वपगल्लीमा रहेको तरकारी पसल खुल्ला हुने भएको छ ।  कमाण्ड पोष्टको आज बसेको बैठकले संघीय सरकारकोले कृषिजन्य सामग्री ढुवानी नरोक्न परिपत्र गरेपछि प्रशासनले बन्द गरिएको हेटौँडा १० र ४को तरकारी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार