Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बकैया–३ जलजलेमा सुमो दुर्घटना, ५ घाइते

Accident-1499161093-1591344922.jpg

२३ जेठ,हेटौँडा । धरानचतरा सडकखण्ड अन्र्तगत बकैया–३ जलजलेमा टाटा सुमो दुर्घटना हुदाँ ५ जना घाइते भएका छन ।हात्तिसुडे बाट हेटौडा तर्फ आउदै गरेको ना १ ज २९७२ नम्बरको टाटा सुमो यान्त्रीक गडबडीका कारण सडक छेउमा पल्टिदा सुमोमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन ।घाइते...

हेटौंडा जेसिज र लेडि जेसिजको बृक्षारोपण

102390509_178038066981341-1591342588.jpg

२३ जेठ, हेटौंडा । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार हेटौंडा जेसिज र लेडि जेसिजले बृक्षारोपण गरेको छ ।हेटौंडा जेसिजले हेटौंडा–५ सिंचाई टोलस्थित मुक्तेश्वर मन्दिरमा बृक्षारोपण गरेको हो । हेटौंडा जेसिजले उक्त स्थानमा धुपि, आँप, लिच्चि, सल्ला र कागति गरी २५ वटा विरुवा रोपेको छ ।बृक्षारोपणमा जेसिज अध्यक्ष राजदेव बानियाँ सहित जेसिज...

पाल्पा मिसन अस्पतालका १९ जना सेल्फ क्वारेन्टाइनमा

20200605_123235-1591339677.jpg

२३ जेठ, पाल्पा । मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी भएपछि पाल्पाको युनाइटेड मिसन अस्पतालका १९ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । अस्पतालको आइसोलेशन कक्षमा डाक्टरसहित १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । जेठ २० गते मृत्यु भएका पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टी भएपछि उनको...

रुकुम घटनामा प्रहरीद्वारा थप सात जना पक्राउ

20200605_121818-1591338881.jpg

२३ जेठ, काठमाडौँ ।  रुकुम पश्चिमको सोती घटनामा संलग्न भएको आशंकामा थप ७ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् । यसअघि प्रहरी...

सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण

20200605_121625-1591338770.jpg

२३ जेठ, सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।  सिन्धुलीको कमलामाई नगरपालिका ११ का २३ वर्षीय र तिनपाटन गाउँपालिका ३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो । हेटौंडामा विहिबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।...

म्यान्मारबाट आउने नेपालीलाई सेनाले होल्डिङ सेन्टर लैजाने

20200605_115939-1591337794.jpg

२३ जेठ, काठमाडौँ । म्यान्मारबाट शुक्रबार नेपाल आईपुग्ने २६ जना नेपालीलाई नेपाली सेनाले होल्डिङ सेन्टर लैजाने भएको छ ।यसका लागि नेपाली सेनाको टोली त्रिभुवन विमानस्थल पुगेको हो । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टरमा पुर्याउने र उनीहरुलाई आवश्यकता अनुसार घरसम्म पुर्‍याउने जनाईएको छ । यसको सम्पूर्ण काम नेपाली...

देशभरका विभिन्न स्थानमा वर्षा हुने

20200605_115422-1591337378.jpg

२३ जेठ, काठमाडौँ  । देशभर शुक्रबार बिहानदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश भागमा मध्यम बर्षा हुनेछ । कतिपय स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बर्षाका कारण खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत...

गण्डकीमा एक जिल्ला एक रंगशाला

20200605_114341-1591336796.jpg

२३ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले  एक जिल्ला एक रंगशाला निर्माण अभियान संचालन गर्ने भएको छ ।  संघीय सरकारसँगको सहकार्यमा प्रदेश सरकारले प्रदेशका प्रत्येक जिल्लामा एक रंगशाला निर्माण गर्ने भएको हो । प्रदेश सभा सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा निर्माण गर्ने नीति अघि सार्दै देशमा अन्तर्राष्ट्रिय तथा...

चन्दननाथको क्वारेन्टाइनमा बसेका बृद्धको मृत्यु

gfhgfhjfg-jpg_1200x900xt-1591327898.jpg

२३ जेठ, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका एक बृद्धको मृत्यु भएको छ ।  चन्दननाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालयस्थित क्वारेन्टाइनमा बसेका ६५ वर्षीय बृद्धको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट आएपछि २ दिन अघि क्वारेन्टाइनमा बसेका उनी दमको रोगी भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार