Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

होटलमा जुवा खेल्ने ९ व्यापारी धरौटीमा छुटे

Juwa-khelne-1591358618.jpg

२३ जेठ, काठमाडौं । काठमाडौंको एक होटलमा जुवा खेल्दाखेल्दै पक्राउ परेका ९ जना ब्यापारी धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई धरौटीमा रिहा गरेको हो । उनीहरूमध्ये ८ जनालाई जनहीँ ३० हजार र एक जनालाई ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ । धरौटीमा छुट्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

Death-Assam-1591356982.jpg

२३ जेठ, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय...

कति पुग्यो कोरोना निको हुनेको संख्या ?( सुचि सहित) 

coronaa-1591356676.jpg

२३ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म कोरोना जितेर ३ सय ३३ जना कोरोना जितेर घर फर्किएका छन्।सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा  आज थप ४३ जना  कोरोना निको भएर डिस्चार्ज भएको बताएका छन्। ४३ जनमा कोरोना निको भएसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ सय...

नेमकिपाका तर्फबाट संविधान संशोधन विधेयक दर्ता

20200522_171628-1591355571.jpg

२३ जेठ, हेटौंडा । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार गैह् सरकारी विधेयकको रुपमा एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएछ्न । सांसद सुवालले सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन । सांसद...

शुक्रबार २७८ जनामा कोरोन, संक्रमित २९१२ पुगे

covid-meet-1591354349.jpg

२३ जेठ, हेटौंडा। शुक्रबार एकैदिन २७८ जनामा  कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा २७८ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका २७८ संगै नेपालमा कुल संक्रमित संख्या २९१२ पुगेको छ।  ...

कोरोना बीमालाई निरन्तरता दिने बीमा समितिको निर्णय

1508760003-1591353670.jpg

२३ जेठ, हेटौंडा । बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो ।  बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही...

जनकपुरमा दिउँसो १२ बजेसम्म पसल खुल्ने

20200605_160359-1591352371.jpg

२३ जेठ, धनुषा । धनुषाको सदरमुकाम जनकपुरधाममा दिउँसो १२ बजेसम्म पसल खुल्ने भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय र व्यापारीबीच भएको सहमति अनुसार १२ बजेसम्म पसल खुल्ने भएको हो । व्यवसायिक संस्था, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच भएको छलफलमा पसल खुला गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए...

म्यान्मारबाट फर्किएकालाई होल्डिङ सेन्टर लगियो

20200605_145151-1591348075.jpg

२३ जेठ, काठमाडौँ । म्यान्मारबाट हवाई मार्ग हुँदै नेपाल उत्रिएका २६ जना नेपालीहलाई होल्डिङ सेन्टरमा लगिएको छ ।  त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरुलाई नेपाली सेना गाडिको व्यवस्था गरी होल्डिङ सेन्टर पुर्याएको हो । प्रदेश १ का एकजनालाई भक्तपुर र बाँकीलाई बसुन्धरास्थित होल्डिङ सेन्टरमा लगिएको छ । उनीहरुको म्यानमारमै पिसिआर परीक्षण...

प्रदेश १ बाट थप ३० जना कोरोना निको भए

20200605_143607-1591347156.png

२३ जेठ, विराटनगर । प्रदेश १ बाट थप ३० जना कोरोना निको भएका छन् । विराटनगर र धरानबाट थप ३० जना संक्रमित निको भएर घर फर्केका हुन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रहेका २७ र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका ३ जना निको भएर फर्केका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि विदाई गरिएको प्रदेश १ का सामाजिक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

थप समाचार