Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रास्वपाद्वारा सुशासन समितिका सभापति खतिवडाको राजीनामा माग

manish-jha-1754478061.jpg

२१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । उनले संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवारी खतिवडा रहेको...

बहुविवाहलाई वैधता दिने विधेयक सदनमा पेश नहुने मन्त्रीको प्रतिबद्धता

Screenshot_20250806_16261-1754476880.jpg

२१ साउन, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिने विधेयक सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै बुधबार मन्त्री चौरसियाले यस्तो बताएका हुन् । उनले बहुविवाहलाई वैधता दिने तयारी नभएको भन्दै अहिलेको चर्चा झुटो भएको दाबी गरे । समाजलाई नकारात्मक असर...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1754442468.jpg

२१ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1754442200.jpg

२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा...

बानियाँको पदभार, क्याबिनेट बैठक शुरु

IMG-99f3c86c1277d85ce2df4-1754400463.jpg

२० साउन, हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन्। मंगलबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई  छेठौ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । दिउँसो सपथग्रहण गरे लगत्तै हेटौंडा २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बानियाँले पदभार ग्रहण गरेका...

मुख्यमन्त्री बानियाँको सपथग्रहण

IMG_20250805_170206-1754392672.jpg

२० साउन, हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सपथग्रहण गरेका छन् । मंगलबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा भएको एक समारोहका बीच प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सपथग्रहण गराएका हुन् । बानियाँ बागमती प्रदेशका छैठौं मूख्यमन्त्री नियुक्त भएका...

बानियाँ नेतृत्व सरकारमा नियुक्त ८ मन्त्रीको सपथ

Screenshot_20250805_16523-1754392256.jpg

२० साउन, हेटौंडा। इन्द्र बहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश बिस्तर भएको छ। मंगलबारनै मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले मन्त्रिमण्डल बिस्तर गर्दै मन्त्रीहरुको कार्य विभाजन तोकेका छन्।  बानियाँ नेतृत्व सरकारमा नेपाली कांग्रेसको २ र नेकपा एमालेका ६ जना मन्त्रिले सपथ लिएसँग प्रदेश मन्त्रिपरिषद विस्तार भएको हो। प्रदेशमा...

लालकिल्ला तोडेका बानियाँ बने बागमतीका मूख्यमन्त्री

IMG-20250805-WA0003-1754386173.jpg

प्रष्टखबर ब्युरो  २० साउन, हेटौंडा । मकवानपुरमा लालकिल्ला तोडेका ईन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मूख्यमन्त्री बनेका छन् । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय लालकिल्लाको रुपमा रहेको मकवानपुरमा कांग्रेस विजयको झण्डा फहराउने बानियाँ बागमती प्रदेशको मूख्यमन्त्री बनेका हुन् ।  २०५१ मा मकवानपुर क्षेत्र नम्बर १ मा...

बागमतीमा मूख्यमन्त्रीको सपथ आजै,कांग्रेसका२,एमालेका ६ मन्त्री बन्दै

Screenshot_20250331_09510-1754364410.jpg

प्रष्टखबर ब्युरो  २० साउन,हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि गरेको आव्हान मंगलबार दिउँसो २ बजे सक्किदै छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा दावी पेस गर्न गरिएको आव्हान लगत्तै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबारनै एमालेको समर्थनमा मुख्यमन्त्रीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार