Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा एकाविहानै एकदर्जन सवारी नियन्त्रणमा

Lockdown-(2)-1586145889.jpg

२४ चैत, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनको चौधौं दिन सोमबार एकाविहानै एकदर्जन सवारी नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरी चलेका एक दर्जन सवारी प्रहरीले नियन्त्रामा लिएको हो ।  नियन्त्रण लिईएका सवारीमा सरकारी स्कुटरदेखि मोटरसाइकलसम्म नियन्त्रणमा लिईएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुजन पाठकले बताए ।...

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

vitamin-a-1586139296.jpg

२४ चैत्र, हेटौंडा । सरकारले वैशाख ६ र ७ का लागि तय भएको दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गदै कोरोना भाइरस (कोभिड १९) को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको जनाएको हो ।  यसबारे ७ प्रदेश र ७...

दक्षिण एसियामा कोरोनाः भारतमा ११७ को ज्यान गयो

2222-1586138878.png

२४ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि आफनो प्रभाव देखाइरहेको छ । दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा १ सय १७ जनाको मृत्यु भएको छ । पछिल्लो समय १८ जनाको थप मृत्यु भएपछि भारतमा मर्नेको संख्या १ सय १७ पुगेको हो ।  यस्तै भारतमा संक्रमितको...

समाजसेवी गौतमद्वारा घरभाडा मिनाह

Bijaya-1586138692.jpg

२४ चैत, हेटौंडा । हेटौंडा–७ का एक समाजसेवीले आफ्नो घरमा बस्नेको घरभाडा मिनाह गरिदिएका छन् । समाजसेवी विजय गौतमले आफ्नो घरमा भाडामा ग्रिल उद्योग संचालन गर्नेको घरभाडा मिनाह गरेका हुन् । उनको घर भाडामा लिई जयसवाल ग्रिल उद्योग संचालनमा छ भने त्यही घरमा बसोबास समेत गरिरहेका छन् । ‘ग्रिल पसल र कोठामा बसेको भाडा बापत २० हजार रुपैंया आउने...

ओलम्पिक फुटबलका खेलाडीको उमेर हद २४ बर्ष पुग्न सक्ने 

tokyo-2020-1200x675-1-1586137688.jpg

२४ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ । जापानको टोकियोमा यही वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएपछि फिफाले यस्तो निर्णय गर्न लागेको बताइएको छ । ओलम्पिकमा पुरुष फुटबलमा सहभागी...

बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

2111-1586137495.jpg

२४ चैत्र, हेटौंडा । कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेशनमा बसिरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा...

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

111-1586136750.png

२४ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६९ हजार ४ सय २६ पुगेको हो । एकैदिन थप ४ हजार ७ सय ३६ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान...

आइतबार हेटौँडामा लकडाउन उल्लंघन,११ सवारी १जना नियन्त्रणमा

IMG_1784-1586103078.JPG

२३ चैत,हेटौँडा।लकडाउन उल्लंघन गर्नेको संख्या बढेपछि मकवानपुर प्रहरीले लकडाउन उल्लंघन गर्ने र लकडाउन उल्लंघन गरी चलाएका सवारीलाई नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न तथा तरकारी पसलहरु दिउँसो मात्रै खोल्ने व्यवस्था गरेपछि...

न्यूयोर्कमा ४ नेपालीको मृत्यु, नआत्तिन भण्डारीको आग्रह

HB-Bhandari-1586100028.jpg

२३ चैत, हेटौंडा । अमेरिकाको न्युयोर्कमा रहेका ४ जना नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् । मृत्युको कारण पुष्टि नभईसकेको मेरिल्यान्ड राज्यसभाका सांसद ह्यारी भण्डारीले बताए । उनले कान्तिपुर टिभिसंग प्रतिक्रिया दिंदै मृत्यु भएको पुष्टि गरेपनि...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार