Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लकडाउन पालना गराउन खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

Knife-1585965342.jpg

२२ चैत, विराटनगर । सरकारले घोषणा गरेको लकडाउन पालना गराउन खोज्दा कांग्रेसका एक नेतामाथि छुरा प्रहार भउको छ । लकडाउनको समयमा जथाभावी सवारी संचालनमा रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा १ का कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।  उनलाई शुक्रबार साँझ ७ बजे छुरा प्रहार भएको इलाका...

कोरोना बारेमा जानकारी दिने डा. लीलाई सहिद घोषणा

doctor-lee-1585964470.jpg

२२ चैत्र, हेटौंडा । चीनले कोरोना महामारीको बारेमा पहिलो जानकारी दिने डा. ली वेन लियाङसहित १३ जनालाई सहिद घोषणा गरेको छ । कोरोनाभाइरसको उद्गमविन्दु चीनको हुबेई प्रान्तमा गत डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसबारे पहिलापटक जानकारी दिदै यसले महामारीको रुप लिनसक्ने चेतावनी दिएका डा. लीलाई सहिद घोषणा गरिएको हो ।  यसअघि कारोना भाइरको बारमा...

भीमफेदी कारागारमा दिन बिराएर तापक्रम जाँच

Bhimfedi-Karagar-1585963946.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको कारागार कार्यालयमा कोरोना संक्रमणको जोखिम रोक्न उच्च सर्तकता अपनाईएको छ । कारागारा प्रशासनले यसका लागि दिन विराएर कैदीबन्दीको तापक्रम जाँच गर्ने गरेको हो ।  कैदीबन्दीलाई सरसफाईका लागि साबुन उपलव्ध गराईएको छ भने कारागार पुग्नेहरुलाई पनि मास्क लगाउन अनिवार्य गरिएको छ । उनीहरुलाई हात धुने र...

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

1112-1585963402.png

२२ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्म ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ४१ पुगेको हो । एकैदिन थप ५ हजार ९ सय ७३ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाठ ज्यान...

अलपत्र परेका २५० मजदुरको उद्धार

IMG_20200329_082031-1585931031.jpg

२१ चैत, हेटौँडा । लकडाउनका समयमा अलपत्र  परेका २५० मजदुरको उद्धार गरिएको छ । लकडाउनको ११ औँ दिन सम्मा आइपुग्दा भोजपुरमा विभिन्न आयोजनामा काम गर्ने २ सय ५० मजदुरको जिल्ला प्रशासन कार्यालयको पहलमा उद्धार गरिएको हो ।  उद्धार गरिएका सबैलाई  आआफ्ना घर पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिएका छन...

सशस्त्र वनरक्षक र सिकारी समूहबीच गोली हानाहान

Gun-1585929888.jpg

२१ चैत, विराटनगर । सशस्त्र वनरक्षक र सिकारी समूहबीच शुक्रबार अपरान्ह गोली हानाहान भएको छ । मोरङको सलकपुरस्थित राष्ट्रिय वनको सशस्त्र गस्ती टोली र सिकारी समूहबीच गोली हानाहान भएको हो ।  गस्ती टोलीले भरुवा बन्दुकसहित दुई जना सिकारीलाई नियन्त्रणमा लिएको छ । लोहन्द्रा केराबारी साझेदारी वन र सलकपुर सामुदायिक वनको सीमानामा रहेको राष्ट्रिय...

हेटौँडा १९का एक सय २७ परिवारलाई राहत वितरण

IMG_20200403_214656-1585929740.jpg

२१चैत, हेटौँडा । हेटौंडा वडा नम्बर १९ मा शुक्रबार एक सय २७ परिवारलाई राहत वितरण गरिएको छ । हेटौँडा वडा नम्बर १९ को  कार्यालयले वडामा दैनिक ज्यालादारी गरेर गुजारा गर्ने एक सय २७ परिवारलाई राहत वितरण गरेको हो ।  चामल, दाल, नुन, तेल, लुगा धुने साबुन लगायतमा दैनिक उपभोग्य वस्तु वितरण गरिएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रमुख सई राजेश...

कपिलबस्तुमा आगलागी, २५ घर नष्ट

KapilBastu-1585928905.jpg

२१ चैत, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपरान्ह भएको आगलागीमा २५ घर नष्ट भएका छन् । स्थानीय काशीराम यादवको घरबाट अचानक सल्केको आगोले खर छाएको र काठका घर जलेर नष्ट भएको हो ।  आगलागीबाट नगद, खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, गरगहना सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका गणेशपुरका निरीक्षक मधु नेपालले...

एकजुट भए कोरोनाविरुद्ध विजय हासिल गर्न सकिन्छ : भण्डारी

Bidya-Devi-Bhandari-1585927847.jpg

२१ चैत, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकजुट भए कोरोनाविरुद्ध विजय हासिल गर्न सकिने बताएकी छिन् । शुक्रबार सन्देश जारी गर्दै उनले सबै एकजुट भएर अगाडि बढे कोरोना भाइरसमाथि विजय हासिल गर्न सकिने बताएकी हुन् । उनले सरकारले कोरोना संक्रमण रोकथामका लागि थालेको अभियानमा सबैले साथ दिनुपर्ने भन्दै भाईरसको गम्भिरतालाई मनन गर्न...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

थप समाचार