Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशले शुक्रबार दिएको विदा काठमाडौं उपत्यकामा लागु नहुने

touchmaster_1579771491248-1579771808.jpg

९ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा शुक्रबार दिने निर्णय काठमाडौं उपत्यकामा लागु नहुने भएको छ । प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुने भएको हो । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्यन्त्र बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा...

हेटौंडा-१६ का वडा अध्यक्ष कोईरालाले गरे खाद्यान्न सहयोग

touchmaster_1579769530382-1579769716.jpg

९ माघ, हेटौंडा । हेटौंडा-१६ का अध्यक्ष रामकृष्ण कोइरालाले एक आश्रयस्थललाई खाद्यान्न सहयोग गरेका छन् । कोइरालाले हेटौंडा-१६ मा रहेको ज्योती घर नेपाललाई ७ बोरा चामल सहयोग गरेका हुन् ।  उनले आश्रय स्थलमा आश्रित बालबालिकालाई सहज होस् भन्ने उद्धेश्य सहयोग गरेकाे जनाएका छन् । ज्योती घरमा २५ जना अनाथ र बिपन्न बालबालिका रहेका छन् । वडा अध्यक्ष...

भन्सार छलि ल्याएको डेढ करोडका मोबाईलसहित २ पक्राउ

Mobile-1579755436.jpg

९ माघ, काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको ६ सय ३४ थान मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुरका इन्द्रबहादुर कटुवाल रहेका छन् । उनीहरुले भन्सार छली ल्याएको ६३४ थान मोबाइल गाडिबाट बरामद भएको थियो । महानगरीय प्रहरी बृत्त थानकोट र...

हेटौंडामा पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती : ट्राफिक प्रमुख ढकाल

Traffic-1579754552.jpg

९ माघ, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालले पर्याप्त पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती रहेको बताएका छन् । बिहिबार भएको पत्रकार भेटघाटमा ट्राफिक प्रमुख ढकालले जथाभावी पार्किङ गर्दा र पार्किङ व्यवस्थित बन्न नसक्दा हेटौंडा बजारमा ट्राफिक व्यवस्थापन चुनौती रहेको...

बमसहित पक्राउ परे तामाङ

Arrested-1579753643.jpg

९ माघ, संखुवासभा । नेपाल प्रहरीले बमसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङ रहेका छन् । उनलाई सभापोखरीबाट प्रेसर कुकर बम र  रेडबुलको बट्टामा बनाइएको बमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनको साथबाट एक क्वायल कालोतार,...

धियालमा सवारी दुर्घटना, एकको मृत्यु

Tractor-1579751323.jpg

९ माघ, हेटौँडा । मकवानपुरको धियालमा विहिबार विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ट्रयाक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ बर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

विहिबार यसरी हुँदैछ राष्ट्रियसभा सदस्यको निर्वाचन

Rastriya-sabha-1579749461.jpg

९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन विहिबार हुँदैछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । विहिबार १८ पदका लागि मतदान हुने भएको हो । निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर...

बागमती प्रदेशमा शुक्रबार सार्वजनिक विदा

Bidaaa-1579748645.jpg

९ माघ, हेटौँडा । बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा दिने भएको छ ।  बागमती प्रदेशको एक प्रमुख पर्वको रुपमा मनाईने सोनाम ल्होसारको अवसरमा माघ १० गते शुक्रबार विदा दिने भएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत पेसलकुमार पोखरेलद्वारा जारी गरेको सूचनामा पुस २७ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेशभर...

साथीको चक्कु प्रहारबाट एक युवकको मृत्यु

Chakku-1579708780.jpg

८ माघ, भक्तपुर । विवादमा बुधबार साँझ चक्कु प्रहार गर्दा भक्तपुरमा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नम्बर ६ भोलाछेंका १५ वर्षीय रोहन सुवाल रहेका छन् । साथीहरुबीच भएको विवाद बढेर चक्कु प्रहार गर्दा सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । चक्कु प्रहारबाट छाती र पेटमाथि चोट लागेका उनलाई...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार