Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालले सिंगापुरलाई ६ विकेटले हरायो

20250622_214623-1750608096.jpg

८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा आज सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।  टस जितेर सुरुमा ब्याटिङ रोजेको सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । नेपालको जितका लागि ९७ बल...

अमरेशको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन

Screenshot_20250622_19441-1750600799.jpg

८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकामा उाले बढी बजेट...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1750552846.jpg

८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित  बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा चट्याङसहित...

एसिसी पुरुष यु-१६ मा नेपाल सिंगापुरसंग खेल्दै

20250622_061922-1750552528.jpg

८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो। नेपालले आफ्नो पहिलो खेलमा आज सिंगापुरसँग खेल्दै छ। मलेसियाको युकेएम ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे खेल शुरु हुनेछ। नेपाली टोलीको...

हेटौंडा-७ मा बृहत बृक्षारोपण कार्यक्रम

Screenshot_20250621_18232-1750509574.jpg

७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा कार्यालयको आयोजनामा बृहत बृक्षारोपण कार्यक्रम गरिएको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी दाहालको प्रमुख आतिथ्यता एवं हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।  कार्यक्रममा...

हेटौंडामा कुकुरको टोकाइबाट बच्न भाग्दा डुबेका बालकको अवस्था गम्भीर

Screenshot_20240528_08091-1750503188.jpg

७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक खोल्सीमा डुब्दा गम्भीर घाइते भएका छन्। शनिबार बिहान मकवानपुर हेटौडा २ वनसखण्डी मन्दिर नजिक बाटोमा सिराहा खुसिपुर-२ घर भई हाल  हेटौडा  ४ स्थित ‘आमा होस्टेल’मा बस्ने राम बहादुर यादबको छोरा १४ वर्षीय उमा प्रसाद यादबलाइ  कुकुरले...

चितवन दुर्घटना: मृतकमध्ये दुईजना हेटौंडाका

Capture-6-1750495003.png

७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ।  पहिचान खुलेका मृतकमा हेटौंडा-१७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंड-५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकीको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा घटनास्थलमा पाँच र उपचारका...

भारतले इरानमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्ने

1617373225-I2QFn-1750493792.jpg

७ असार, हेटौंडा । भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले भारतका छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने बताएको हो । भारतीय दूतावासले आफ्नो एक्स (ट्विटर) पोस्टमार्फत् उद्धारका लागि नेपाली र श्रीलंकाली नागरिकले सम्पर्क गर्न भन्दै तीन वटा...

डेढ करोड मूल्यको अवैध सुनसहित २ जना पक्राउ

goldman_EurvxbqNUC-1750493344.jpg

७ असार, हेटौंडा । पोखरामा प्रहरीले झन्डै डेढ करोड मूल्यको अवैध सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको शो । पक्राउ पर्नेमा भारतको पन्जाब अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार