५ असोज, चन्द्रपुर । नेपाली चलचित्रका कलाकार चढेको गाडी दुर्घटना भएको छ। सामाजिक गीतको लागि छायाँकनका लागि रौतहटको कटहरिया पुगेको कलाकार सवार बा २० च ५४१० नम्बरको स्कोर्पियो आइतबार बिहान रौतहटको कटहरिया १ मा दुर्घटनामा परेको छ। । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड पुगेपछि बिहान ४ बजे दुर्घटनामा परेको जनाइएको...
५ असोज, गुल्मी । गुल्मीमा अरिंगालले टोक्दा एक जना बालकको मृत्यु भएको छ । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ रिडीका १२ वर्षीय पवन अधिकारीको अरिंगालको टोकाईबाट मृत्यु भएको हो । बाँदरले अरिंगाल रहेको रुखको हाँगो हल्लाउँदा विद्यालयबाट फर्किएका अधिकारीलाई टोकेको थियो । उनको उपचार गर्न पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला...
५ असोज, हेटौँडा । नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गर्दै हेटौँडा–१ चौकीटोलस्थित सुमो काउण्टरमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ । वडा प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलको सक्रियतामा सहायता कक्षा स्थापना भएको हो । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य बेगम...
५ असोज, काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार काठमाडौमा आयोजित कार्यक्रममा रुइतलाई पुरस्कृत गरेकी हुन् । पुरस्कारको राशी ५ लाख रुपैयाँ रहेको छ । रामोन म्यागासेसे पुरस्कार प्राप्त गर्न सफल रुइत हजारौंलाई आँखाको उपचारबाट...
५ असोज, काठमाडौं । मृगौलामा रहेको पत्थरीको अपरेशन पछि काठमाडौंको ओम अस्पतालमा विरामीको मृत्यु भएको छ । अपरेशन गर्ने क्रममा धादिङकी २९ वर्षीया अनिता गुरुङको मृत्यु भएको हो । शुक्रबार अपरेशनका लागि अस्पताल भर्ना भएकी उनको अपरेसनपछि आइतबार मृत्यु भएको छ । उनको मृत्युपछि उपचारमा लापरवाही गरेको भन्दै आफन्तले अस्पतालमा नारावाजी गरेका छन्...
५ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवाहरुलाई परिचालन गरिने बताएका छन् । ट्राफिक प्रहरीले राजधानीमा थालेको स्वयंसेवक परिचालन कार्यक्रम शुभारम्भ गर्दै गृहमन्त्री थापाले युवाहरुको परिचालनबाट देशमा समृद्धि हासिल गर्न सकिने बताए । उनले देशको समृद्धिका लागि जनशक्तिको महत्वपूर्ण भूमिका रहेको...
५ असोज, सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ९ गोविन्दपुरकी १० वर्षीया प्रतिक्षा थापा र १२ वर्षीया रानी खातुन रहेका छन् । बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु डुबेर बाहिर ननिस्किएपछि स्थानीयले खोजि थालेका थिए ।...
५असोज,म्याग्दी।म्याग्दीमा खोलाले बगाउँदा २ बालिका बेपत्ता भएका छन्। शनिबार राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट स्थित कोटखोला आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार म्याग्दी प्रहरीले जनाएको छ। त्यसैगरी बाढी बस्तीमा...
५ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन भएको छ । स्थानीय समाजसेबी एवं महिला अगुवा ब्यवसायी अनिता स्याङ्बोको बिशेष आतिथ्यतामा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिबमा चम्फा खाती कोषाध्यक्षमा सविना कार्की,...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...









-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

