Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बंशगोपाल मन्दिरको साधारणसभा सम्पन्न

Bansha-Gopal-Mandir-1569062274.jpg

४ असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर मन्दिर संरक्षण समितिको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा सचिव दीपककुमार थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  भेलामा मन्दिरको समग्र विकासको लागि संघीय सरकारबाट प्राप्त भएको ६० लाख रुपैयाबाट...

राजदेवी सहकारीको १४ औं साधारणसभा सम्पन्न

Rajdevi-1569061912.jpg

४ असोज, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक रमेशकुमार पराजुलीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक...

दाङमा भएको मोटरसाइकल दुर्घटनामा २को मुत्यु

IMG_20190607_071445-1569041774.jpg

४ असोज,दाङ। दाङको घोराही तुलसीपुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा नं. ९ २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ का दिपक विक रहेको जनाइएको छ।गएराति घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त...

मुख्य मन्त्री पौडेलको उपस्थितीेमा चन्द्रोदय मावि परिसरमा वृक्षारोपण

IMG_20190921_095856-1569039799.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा हेटौंडा ८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।  प्रदेश ३ का प्रमुख मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमामा चौथो संबिधान दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।विद्यालय परिसरमा एभोकाडो, लिच्ची, आप,रुद्राक्ष, कटहर लगायतका २०० विरुवा वृक्षारोपण...

गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गयो

images(3)-1569037873.jpg

४ असोज, हेटौंडा। गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।  शनिबार  बिहान ६ बजे १९ मिनेट जाँदा गोरखा केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पकले के कति क्षति भयो भन्ने बारेमा थप विवरण भने आइनसकेको केन्द्रले जनाएको छ।...

वडा प्रहरी कार्यालयले गर्यो वृक्षारोपण

IMG_20190921_091113-1569036534.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा वडा प्रहरी कार्यालय हेटौडाले वृक्षारोपण गरेको छ। कार्यालयको हेटौंडा ११ थानाभयाङमा रहेको जग्गमा लिच्ची, आप, कागती लगायत विभिन्न प्रजातिका करिब  ५० विरुवा रोपिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्।...

यु–१६ एएफसी च्याम्पियनसिपः नेपालको लज्जास्पद हार

15161845226717-1568684935-1569031710.jpg

४ असोज, हेटौंडा । १६ बर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोटमा नेपाली टोलीले अर्को लज्जास्पद हार बेहोरेको छ ।  जोर्डनमा जारी छनोटमा शुक्रबार नेपाली टोली ताजकिस्तानसँग ७–० ले पराजित भएको हो । नेपाली टोली पहिलो हाफमै ४–० ले पछि परेको थियो । टोलीले दोस्रो हाफमा थप ३ गोल आएको हो ।  समूह ‘ए’को आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीले...

केशवलाल स्मृति भलिवलको उपाधि थाहानगर जाने पक्का

baldiwas-2-1568812672-1569030952.jpg

४ असोज, हेटौंडा । हेटौंडा १७ हटियामा जारी पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागी थाहानगर भलिबल टिम बज्रबाराही र थाहानगर खेलकुद विकास समिति भिड्ने भएका छन् । हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हटियामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरु जित्दै दुबै टिमले उपाधि भिडन्त पक्का गरेका...

जिल्ला लिगः हटिया र हाँडीखोला नकाउट चरणमा प्रवेश

footbal_43157-36-15679076-1569030598.jpg

४ असोज, हेटौंडा । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह ‘एफ’बाट हटिया स्पोर्टस् एकेडेमी र हाँडीखोला यूथ क्लव नकाउट चरणमा प्रवेश गरेको छन् । शुक्रबार भएको यस समूहको लिग चरणको अन्तिम खेलबाट हटिया र हाँडीखोलाले नकाउट चरणमा स्थान बनाएका हुन् । शुक्रबार बिहान भएको खेलमा हटियाले एफसी इन्टरनेट सिटीलाई ५–२ गोल अन्तरले...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार