Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भोली सार्वजनिक विदा, संविधान दिवसमा हेटौँडामा विविध कार्यक्रम

PhotoEditor_20190919_2105-1568906452.jpg

२ असोज, हेटौंडा। सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।संविधान दिवसको परेकोले संघीय सरकारले देशभर सार्वजनिक बिदा दिएको हो। २०७२ साल  असोज ३ गते सविधान जारी भएको दिनको रुपमा सरकारले सार्वजनिक बिदा दिएको हो।पाँचौ सविधान दिवसको अवसरमा भोलि प्रदेश ३ सरकारले भव्य रुपमा मनाउने भएको छ। सविधान जारी भएको सम्झनामा प्रदेश ३ सरकारको...

नेकपाले गर्यो हेटौँडामा दिप प्रज्वलन

K1-1568905049.jpg

२ असोज, हेटौँडा । नेपाल कम्युनिट पार्टी (नेकपा) मकवानपुरले हेटौँडामा दिप प्रज्वलन गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा नेकपाले हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन गरेको हो ।  कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज विरोध खतिवडा, जिल्ला अध्यक्ष मुनु सिग्देल, सांसद प्रेमबहादुर पुलामी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।...

हेटौंडामा अनुगमन, अखाद्य सामग्री बरामद

Anugaman-Toli-1568903949.jpg

२ असोज, हेटौंडा । संयुक्त अनुगमन टोलीले नजिकिंदै गरेको चाडपर्व लक्षित गरेर हेटौँडा बजारको अनुगमन गरेको छ । अनुगमन टोलीले विहिबार हेटौँडा–२ मा रहेको फापरवारी बसपार्क क्षेत्रमा अनुगमन गरेको हो ।  टोलीले त्यस क्षेत्रमा रहेका १८ वटा किराना र होटल अनुगमन गरेको छ । अनुगमनका क्रममा केही पसलबाट म्याद नाघेको सामग्री बरामद भएको र उनीहरुलाई...

हेटौंडामा गणेशमानको स्मृति दिवसमा शोकसभा

shoksava1-1568900745.jpg

२ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २२ औँ स्मृति दिवसमा विहीबार हेटौंडामा शोकसभा गरेको छ । कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको शोकसभा कार्यक्रममा नेपालको प्रजातान्त्रिक...

कांग्रेस मकवानपुरले असोज ७ मा विरोध प्रदर्शन गर्ने

congress-baithak1-1568896873.jpg

२ असोज, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले दोश्रो जागरण अभियान समापनको दिन आगामी असोज ७ गते बृहद विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस मकवानपुरको विहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले दोश्रो जागरण अभियान समापनको दिन असोज ७ गते विशेष ५ मुद्दामा केन्द्रित रहेर विरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो...

दिव्यज्योतिमा ४३ विद्यार्थी, बढाउने सबैको प्रतिवद्धता

Dibyajyoti-1568896324.jpg

२ असोज हेटौडा । हेटौडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा ४३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यालयको विहिवार भएको ४६ औं अभिभावक भेलामा आफनो प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक प्रमिला घिमिरेले विद्यालयमा कक्षा ५ सम्म ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरेकी हुन । अभिभावकहरुले अपनत्व...

एक हप्ता बन्द हुदै फाखेल-हुमाने सडक खण्ड

IMG_20190919_152855-1568890552.jpg

२ असोज, हेटौंडा । हेटौंडा भएर काठमाडौं जाने छोटो दुरीको रुपमा रहेको कुलेखानी-फाखेल सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ।  असोज ३ गतेबाट ११ गते सम्म फाखेल हुमाने सडक खण्ड पुर्ण रुपमा बन्द हुने भएको हो । साउन, भदौमा गरेको पहिरोले सडक खण्डमा भत्काएपछि  मर्मत सम्भारका लागि बन्द गरिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

सानोपोखरा बेलडाँडा स्थित जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा फुर्वा पूजा हुने

IMG_20190919_141538-1568882260.jpg

२असोज,हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ । बिहिबार गुम्बा परिसरमा पत्रकार भेटघाटको आयोजना गर्दै गुम्बा व्यवस्थापन समितिले यस बारेमा जानकारी गराएको हो।पत्रकार भेटघाटमा बोल्दै गुम्बाको ब्यबस्थापन समितिका...

नेपालको संविधान विश्वकै अनुपम दस्ताबेजः नेता नेपाल

madhav-kumar-nepal-1568880339.jpg

२ असोज, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दावी गरेका छन् । संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि बताए । पूर्व प्रधानमन्त्री समेत रहेका...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार