Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सामाजिक सुरक्षा योजनामा सुचिकृत हुन मन्त्रीको आह्वान

index-1568801421.jpg

१ असोज, हेटौंडा । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण विष्टले यस्तो आग्रह गरेका हुन् । मन्त्री विष्टले श्रमिकलाई न्यूनतम वेतन समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कार्वाही...

१७ बर्ष फरार रहेका सुनार प्रहरीबाट पक्राउ

Arrested-1568800757.jpg

१ असोज, काठमाडौं । नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्धामा १७ बर्षदेखि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपाकिा वडा नम्बर ५ घर भइ चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका ५८ वर्षीय भरत सुनार रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । केही समय भारततिर लुकेर...

यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन देउवाको निर्देशन

nepali-congress-samsadiya-1568800506.jpg

१ असोज, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको...

प्रतिभाको संरक्षण गर्ने विषय प्राथमिकतामा : प्रधानमन्त्री ओली

Oli-1568787239.png

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक, प्राविधिक, वौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे बताएका छन् ।  राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा बुधबार सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यसका लागि सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिबृद्धि गर्दै लगेको बताएका हुन् ।...

अफगानिस्तानमा भएको विस्फोटमा ४८ जनाको मृत्यु

Kabul-1568786125.jpg

१ असोज, हेटौँडा । अफगानिस्तानमा भएको छुट्टाछुट्टै बम विस्फोटमा ४८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार एउटा विष्फोट राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने भनिएको चुनावी र्याली र राजधानी काबुलमा अर्को विस्फोट भएको थियो । अफगानिस्तानको परवान प्रदेशमा भएको चुनावी र्यालीमा...

बंशगोपालका विद्यार्थीले गरे विश्वकर्मा पुजा (तस्विरहरु)

B2-1568778857.jpg

१ असोज, हेटौँडा । आज  विश्वकर्मा पुजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ  । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।  यसैक्रममा हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविका विद्यार्थीले पनि विश्वकर्मा पुजा गरेका छन् । विद्यालयको डिप्लोमा इन सिभिल...

उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता

Nirwachan-1568778160.png

१ असोज, काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन् ।  प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम परिवर्तन भएका दललाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम सोमबार १४ दल दर्ता भएकामा मंगलबार ५ दल थपिएसँगै...

विरामी बोकेको जीप नदिमा खस्यो, ६ बेपत्ता

Jeep-1568777027.jpg

१ असोज, संखुवासभा । संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी बोकेको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिएको समाचार नागरिकमा छ । तामाङका अनुसार...

मकवानपुरमा १०७० डेंगुका रोगी फेला

Dengue-1568776249.jpg

१ भदौ, हेटौंडा । मकवानपुरमा मंगलबारसम्म एक हजार ७० जना डेंगुका रोगी फेला परेका छन् । ३ हजार २ सय ५ जनाको रक्त परीक्षणपछि एक हजार ७० जना बिरामी फेला परेको समाचार कान्तिपुरमा छ । साउनको पहिलो साताबाट हेटौंडामा डेंगुका रोगी देखा परेका थिए । करिब ६० दिनको बीचमा झन्डै ११ सय रोगी फेला परेका छन् । हेटौंडा अस्पतालका डा. हरि खड्काले भने, ‘डेंगुका...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार