Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज विश्वकर्मा पुजा गरि मनाईदै

vishwakarma_2017091011062-1568772778.jpg

१ असोज, हेटौंडा । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ ।  विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी विश्वकर्मा पुजा मनाउने गर्दछन् ।  आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी...

च्याम्पियन्स लिगः चेल्सी पराजित 

Rodrigo-1568772349.jpg

१ असोज, हेटौंडा । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा प्रतियोगिता अन्तर्गत मंगलबारको लिगचरणको खेलमा चेल्सी पराजित भएको छ ।  चेल्सीलाई उसकै मैदानमा भ्यालेन्सियाले १–० गोलले पराजित गरेको हो । चेल्सीका रोस बार्क्लेले अन्तिम समयमा पाएको पेनाल्टी खेर फाल्दा पराजय ब्यहोर्नुपर्यो ।  यसैगरी...

च्याम्पियन्स लिगः साविक विजेता लिभरपुल पराजित

liverpool_2_3zAiU7jvVJ-1568772013.jpg

१ असोज, हेटौंडा । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको छ । नापोलीको घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा लिभरपुलले हार ब्यहोरेको हो । उसले अन्तिम ८ मिनेटमा २ गोल खाएको हो । लिभरपुललाई स्तब्ध बनाउन नापोलीका लागि मार्टिनेज र लोरेन्टीले समान एक–एक गोल गरे...

यू–१८ फुटबल टोलीमा मकवानपुरका दुई खेलाडी

100-1007108_drawing-sport-1568771309.png

१ असोज, हेटौंडा । १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि छनौट भएको नेपाली टोलीमा मकवानपुरका दुई खेलाडीले स्थान बनाएका छन् ।  हेटौंडाबाट प्रकाशित हुने प्रदेश दैनिकका अनुसार मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले घोषणा गरेको २३ सदस्यीय नेपाली टिममा मकवानपुरका दुई खेलाडी समेटिएका हुन् ।  नेपाली टोलीमा मकवानपुरका...

केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल आजबाट

Sand-Volley-Ball-15679068-1568770438.jpg

१ असोज, हेटौंडा । पाँचौ संस्करणको केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता आजबाट हेटौंडा उपमहानगरपालिक–१७ हटियामा सुरु हुँदै छ ।  हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा केशवलाल श्रेष्ठ स्मृति पाँचौं जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०७६ हुन लागेको हो । हटियाको नेपाल चौरमा असोज ४ गते सम्म चल्ने प्रतियोगिताको सम्पूर्ण...

च्याम्पियन्स लिगः पहिलो खेलमै बराबरीमा रोकियो बार्सिलोना

messi-barcelona-1568769754.jpg

१ असोज, हेटौंडा । मंगलबार रातिबाट सुरु भएको युरोपीयन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूह चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अर्जेन्टिनका स्टार मेसी प्रेरित बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । बार्साका लागि लियोनल मेस्सी मैदानमा उत्रिए पनि उनले कुनै जादु देखाउँन सकेनन्...

नयाँ नोट असोज १० गतेबाट वितरण हुने

Naya-Note-1568733400.jpg

३१ भदौ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विगत झैं यसबर्ष पनि नेपाली नयाँ नोट वितरण गर्ने भएको छ । दशैं र तिहारलाई लक्षित गरेर राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको हो ।  राष्ट्र बैंकले देशभर रहेका सरकारी र नीजि बैंकमार्फत सर्वसाधारणसम्म नयाँ नोट वितरण गर्ने गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट...

गाउँपालिका कार्यालय तोडफोड गर्ने वडाध्यक्ष पक्राउ

Todfod-1568731843.jpg

३१ भदौ, पोखरा । गाउँपालिकाको कार्यालयमा तोडफोड गरेको भन्दै प्रहरीले कास्कीमा एक वडा अध्यक्षलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष बीरेन्द्र गुरुङ रहेका छन् । उनीसंगै वडा नम्बर २ का वडा सदस्य गणेश आचार्य र स्थानीय टिकाराम पौडेल पक्राउ परेका छन् । गाउँपालिका कार्यालय तोडफोड गरेको भन्दै...

अर्घाखाँचीमा करेन्ट लागेर एकको मृत्यु

Shock-1568730688.jpg

३१ भदौ, अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खुगाका ३१ बर्षीय नारायण पुन रहेका छन् ।  केबल नेटवर्कको तार बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार