Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सेयर बजारमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

NPC-Vice-Chairman-Yubaraj-1568708626.jpg

३१ भदौ, हेटौंडा । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् । कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आग्रह गरेका हुन्...

देशैभर आंशिक बदलीसँगै भारी बर्षाको सम्भावना कायमै

rzy8EYmUnOVJdG7cyTDl-1568708352.jpg

३१ भदौ, हेटौंडा । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद्...

मौसम खराबीकाकारण ८ हेलिकप्टर आकस्मिक अवतरण

FB_IMG_1568707304385-1568708163.jpg

३१भदौ, हेटौंडा।मौसमको खराबीका कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेका छन्।काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेका हुन्। सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखाल नगरपालिका स्थित वडा नम्बर २ मा...

च्याम्पियन्स आजबाट सुरु, आजै आठ खेल हुदैं

UEFA_Champions_League_12-1568696408.jpg

३१ भदौ, हेटौंडा । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आज मंगलबार रातिबाट सुरु हुँदैछ । आजबाट सुरु हुने प्रतियोगतामा समूह चरणका आठ खेल हुनेछन् । आज हुने पहिलो खेलमा इंग्ल्याण्डको लिभरपुलले इटालीको नापोलीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोश्रो खेलमा इङ्गलिस क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ । यसैगरी...

जिल्ला लिगः सोमबार तीन खेल सम्पन्न

footbal_43157-36-15679076-1568686158.jpg

३१ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्र्तगत सोमबार सम्पन्न तीन खेलमा तीनै खेल बराबरीमा टुंगिएका छन् । सोमबारका खेलहरुमा बुद्ध युवा क्लव हात्तिसुँढे र ७ नम्बर फुटबल टिम तथा एफसी मल्टिभिजन र गोर्खा ब्वाइज क्लवले बराबरी खेलेका हुन् ।  सोमबार बिहान भएको पहिलो खेलमा बुद्ध युवा क्लव र ७...

हेटौंडानगरका केही स्थानमा डुबानमा (फोटो फिचर सहित)

IMG_20190917_074637-1568685946.jpg

३१, भदौ, हेटौंडा । गएराती देखि परेको अबिरल पानिका कारण हेटौंडा उप–महानगरपालिकाका केही स्थान डुवानमा परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर १० का केही स्थान डुवानमा परेका हुन । खोल्चा र गर्दोही खोलामा पानिको बहाव बढेपछि हेटौंडा ५ को बानियाँ टोल, शान्तिनगर, पिप्ले कुना डुवानमा परेका छन्   यसैगरी हेटौंडा १० को बसपार्क...

यु–१६ एएफसी च्याम्पियनसिपः नेपाल कुवेतसँग बराबरीमा रोकियो

15161845226717-1568684935.jpg

३१ भदौ, हेटौंडा । जोर्डनमा जारी १६ बर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोटमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । अन्तिम मिनेटसम्म १–० को अग्रतालाई जोगाउँन नसक्दा नेपाल अंक बाड्न बाध्य भयो ।  नेपाल कुवेत सँग १–१ को बराबरीको रोकिएको हो । छनोटको समूह ए मा रहेको नेपालले खेलको ७४ औं मिनेटमा दिपेश राईको गोलमा अग्रता बनाएको थियो । तर अतिरिक्त...

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते 

CAN-and-ICC_133279715-1568683001.jpg

३१ भदौ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।  अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको सोमबार बसेको बैठकले क्यान...

प्रचण्डले भने–विकासको काममा जुट्नुस्

Prachanda-1568647639.jpg

३० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  अबको काम विकास निर्माणको काम भएकाले इमान्दारिताका साथ यसतर्फ जुट्न व्यवसायीहरुलाई उनले आग्रह गरेका हुन् । जनताको अपेक्षा आर्थिक समृद्धि भएको भन्दै राजधानीमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार