Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरीद्वारा विप्लव नेकपाका ३ कार्यकर्ता पक्राउ

arrested-1568646932.jpg

३० भदौ, हेटौँडा । नेपाल प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट २ जना र हुम्लाबाट एक गरी ३ जनालाई पक्राउ गरेको हो । झापाको विर्तामोडस्थित नेपाल विद्युत प्राधिकरण नजिकैको चियापसलबाट प्रहरीले नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्र र जिल्ला सदस्य टीका पोखरेललाई पक्राउ गरेको छ ।...

पत्रकार पक्रिएकोमा नेपाली कांग्रेसको आपत्ति

Nepali-Congress-1568645890.jpg

३० भदौ, काठमाडौं । सोमबार सिंहदरबारबाट पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन् ।  विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई दमन गरेको भन्दै आपत्ति जनाईएको छ ।...

आदिवासी जनजाति मनहरी अध्यक्षमा भीमसेन

Tamang-1568643590.jpg

३० भदौ, हेटौंडा । नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन लामा चयन भएका छन् । आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा सोमबार भएको भेलाले लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले...

तेस्रो मिस्टर मकवानपुर असोज ९मा, विजेताले मोटरसाइकल पाउने

IMG_20190916_192036-1568641250.jpg

३० भदौ, हेटौंडा। तेस्रो मिस्टर मकवानपुर  आगामी असोजको पहिलो साता हुने भएको छ। मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशन मकवानपुरले   सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।भदौ ९ र १० गते गरी २ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहमा हुने प्रतिस्पर्धाको विजेताले मोटरसाईकल प्राप्त गर्ने...

सिंहदरबारबाट पक्राउ परेका पत्रकार रिहा

70675087_400225034013646_-1568639414.jpg

३० भदौ, हेटौंडा । सिंहदरवारबाट पक्राउ परेका ९ जना पत्रकार सोमबार साँझ रिहा भएका छन् । रेडियो नेपालको कार्यालय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई दिउँसो पक्राउ गरेको थियो ।  सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा तालाबन्दी गर्ने निर्धरित कार्यक्रम अनुसार रेडियो नेपालको कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको...

डेंगु रोगबारे सूचना प्रवाह गर्न सूचना आयोगको आदेश

sucahana-aayog-1568628611.jpg

३० भदौ, हेटौंडा । राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी...

प्रहरीद्वारा सिंहदरबारबाटै ९ जना पत्रकार पक्राउ

arrested-Journa-1568626950.jpg

३० भदौ, काठमाडौं । नेपाल प्रहरीले सिंहदरवारबाट ९ जना पत्रकारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैसी, मिन वम, यम विरही रहेका छन् । त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार...

एसके निधनको ‘समर्थनमा बिरोध’

SK-1568625869.jpg

संघिय गणतन्त्रमा देशको मानचित्र नभत्किने गरि देश भित्र देश हुनुपर्ने हो तर नबुझेर हो कि, बुझपचाएर हो कुन्नी ? छिर्के दाउमा राखेरै देश देश भित्र परदेशको खोजी गरिदै छ जस्ती कि:- भोटे चिच्याउछ-खबरदार हिमाल छुन पाउदैनस काठे कुर्लिन्छ- पहाड मेरो मत्रै हो पाखुरी सुर्किन्छ मधिसे- म तराईको राजा हु यस्तै तालले ; माटो बिभाजनले बाटो मेटिन्छ...

सामुदायिक प्रहरी उपकेन्द्र हेटौँडा–१० मा कँडेल

Pradip-1568625222.jpg

३० भदौ, हेटौँडा । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौँडा–१० को अध्यक्षमा प्रदिप कँडेल चयन भएका छन् । सोमबार भएको भेलाले कँडेलको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपकेन्द्रको सचिवमा शम्भुप्रसाद न्यौपाने, कोषाध्यक्ष शान्ता गजुरेल, सदस्यहरुमा गिता भट्टराई, किरणसिं लामा, अनिल अधिकारी र राज थापा मगर रहेका छन् ।  जिल्ला...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार