Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिल्ला लिगमा बुधबार तीन खेल सम्पन्न

gaja-fadani-10-1567688107.jpg

१९ भदौ, हेटौंडा । हेटौडामा जारी दानबाहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा बिहिबार तिन खेल सम्पन्न भएका छन् ।  हेटौडाको लोकतान्त्रिक हुपाचौरमा विहिबार विहान भएको पहिलो खेलमा भुटनदेवि युथ क्लबले हेटौडा भेट्रान्सलाई २–० ले गोल अन्तरले पराजित गरेको छ । भुटनदेवि युथ क्लबको जितका लागी राजु कार्की र अरुण नेपालीले समान एक एक गोल गरे...

शनिबारबाट उपभोक्ताले दुध किन्दा ६ रुपैयाँ बढी तिर्न पर्ने

IMG_20190905_182303-1567687248.png

१९भदौ, हेटौंडा। उपभोक्ताले  भदौ २१ अर्थात् शनिबारबाट दुध किन्दा ६ रुपैयाँ बढी तिर्न पर्ने भएको छ। उपभाेक्ताले शनिबारबाट दुुध किन्दा  प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्ने भएकाे  दुग्ध  विकास संस्थानले जनाएको छ । संस्थानले जनाए अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार...

कांग्रेसद्वारा दोस्रो चरणको जागरण अभियानको घोषणा

4R4A0555_627967036-1567685917.jpg

१९ भदौ, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट सुरु गर्ने भएको छ ।  नेपाली काँग्रेसले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।  जननायक वीपी...

उपभोक्ता मञ्च नेपाल मकवानपुरले गर्यो प्रजिअलाई स्वागत

IMG_20190905_151018-1567675634.jpg

१९भदौ,हेटौडा/उपभोक्ता मञ्च  नेपाल मकवानपुरले भरखरै सरुवा भएर मकवानपुर आएका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलाई स्वागत गरेको छ।मञ्च मकवानपुर  अध्यक्ष कुमार पौडेलले प्रमुख जिल्ला अधिकारी जोशी लाई मकवानपुर बसाइ सफल रहोस भन्दै शुभकामना व्यक्त गर्दै स्वागत गरेका थिए। कार्यक्रममा  मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंह, सहायक...

संविधानको अक्षरसः पालना गर्न देउवाको आग्रह

sherbahadu-1567670783.jpg

१९ भदौ, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले यही व्यवस्थामा जनताले...

जागिर लगाउन घुस लिने सभासद कार्की पक्राउ

DB-Karki-1567669846.jpg

१९ भदौ, काठमाडौँ । तत्कालिन नेकपा एमालेबाट सभासद रहेका डिवि (डोलबहादुर) कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार उनलाई काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पक्राउ गरेको हो ।  प्रहरीमा जागिर लगाई दिने भन्दै उनले २०६७ मा एक दर्जन बढी सर्वसाधारणसँग रकम लिएका थिए । १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान...

मन्त्री खनाललाई नै डेंगु, अस्पताल भर्ना

Khanal-1567668459.jpg

१९ भदौ, काठमाडौं । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखा परेको छ ।  ज्वरो आउने, टाउको दुख्ने समस्याका कारण निदान अस्पतालमा जचाउन पुगेका मन्त्री खनाललाई डेंगुको संक्रमण देखा परेको हो । निदानले डेंगुको आशंकामा सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाएपछि रगत परिक्षण गराउँदा डेंगु...

पटाका कारखानाको विस्फोटमा मर्ने २३ पुगे

Patakaa-1567666961.jpg

१९ भदौ, हेटौँडा । भारतको पञ्जाबस्थित गुरदासपुरमा बुधबार दिउँसो पटाका कारखानामा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । अझै पनि कारखानाको भग्नावशेषको उन्खनन भईरहेको छ ।  विस्फोटबाट २७ जना भन्दा बढि घाइते भएका छन् भने आसपासका घरमा समेत क्षति पुगेको छ । ठूलो धमाका साथ भएको विस्फोटबाट भएको क्षतिको विवरण संकलन कार्य भईरहेको...

चाइनागेट नजिक गुडिरहेको ट्रक भित्र एक पुरुष पस्दा गम्भीर घाइते

IMG_20190607_071445-1567652309.jpg

१९ भदौ, हेटौंडा। हेटौंडा १ चाइनाकवटर नजिक गुडिरहेको ट्रक भित्र पस्दा एक जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय अगाडि चाइना गेटबाट बसपार्क तर्फ जाने मोडमा हेटौंडा ११ नवलपुरबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ७५३९ नम्बरको गुडिरहेको ट्रक भित्र एक जना पुरुष पस्दा उनि गम्भीर घाइते भएका हुन । घाइते हुनेमा सर्लाही घर भएका अन्दाजी ६०/६२...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार