Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदी ६ चिसापानीमा टाटासुमो दुर्घटना, १२ घाइते

IMG_20190607_071445-1567764865.jpg

२०भदौ, हेटौंडा। हेटौंडा कुलेखानी सडक खण्डको भिमफेदी ६ चिसापानीमा टाटासुमो दुर्घटना हुदा १२ जना घाइते भएका छन्।  हेटौंड बाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमोको टायरेट फुस्केर दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।घाइते भएका  सबैलाई...

बिरगंजमा किशोरीमाथी एसिड प्रहार

tejab-1567758161.JPG

२० भदौ, हेटौंडा । बिरगंजमा शुक्रबार विहान एकजना किशोरीमाथी एसिड प्रहार भएको छ । पढ्नका लागि विद्यालय जाँदै गर्दा बिरगंज–३ छपकैयाकी खातुन थरकी एकजना १५ बर्षीय किशोरीमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चोकमा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट घाइते भएकी छात्रालाई थप उपचारका लागी काठमाडौं पठाइएको छ । उनलाई उपचारका...

प्रधानमन्त्री ओली स्वदेश फर्किए

69831445_481380665977433_-1567757404.jpg

२० भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्य उपचार गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली सिंगापुरबाट थाईल्याण्ड हुँदै थाई एयरवेजबाट शुक्रबार मध्यान्ह काठमाडौं आईपुगेका हुन् । प्रधानमन्त्रीलाई प्रतिनिधिसभाका समामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री...

आर्थिक प्रगतिले मात्रै राजनितिक परिवर्तन संस्थागत हुन्छः दाहाल

Prachanda-1567755835.jpg

२० भदौ, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सूरु भएको ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले आर्थिक समृद्धिविना...

प्रदेश ३ को राजधानी हेटौंडाको विकल्प छैनः राप्रपा अध्यक्ष थापा

ktha-kuFF-621x414@LiveMi-1567755647.jpg

२० भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांैडानै हुने दावी गरेका छन् । उनले प्रदेश ३ को राजधानी हेटौंडाको विकल्प नभएको बताए । चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

PM-1567750928.jpg

२० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट शुक्रबार स्वदेश फर्कने भएको छ ।  सिंगापुरबाट अपरान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीसंगै नेता बामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल लगायत पनि स्वदेश फर्कदैछन् । ओली उपचारका लागि भदौ ५ गते सिंगापुर गएका थिए ।...

मानव बेचबिखन विरुद्ध हेटौँडामा र्याली (तस्बिरहरु)

IMG_20190906_080047-1567744800.jpg

२० भदौ, हेटौँडा । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध शुक्रबार हेटौँडामा सचेतनामुलक र्याली निकालिएको छ । हेटौँडाको भुटनदेवी चौरबाट शुरु भएको र्याली सिमा चोक, बुद्धचोक, जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्कमा पुगेर टुंगिएको थियो । र्यालीमा ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइराला,प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल,...

खोलाले कार बगायो, १ जनाको मृत्यु

Dead-1567743832.jpg

२० भदौ, दोलखा । दोलखामा खोलामा आएको बाढिले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेका २४ वर्षीय अनिश पोखरेल रहेका छन् भने ३१ बर्षीय विकज पोखरेल र चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।  सिंगटीबाट...

विद्यालयमा बम विस्फोट

bispot-1567745619.jpg

२० भदौ, हेटौंडा । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार राति सुनसरीमा दुई वटा विद्यालयमा बम विष्फोट गराएको छ । सुनरीको इटहरीमा रहेको सुष्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबा कारण दुवै विद्यालयको कम्पाउण्डमा क्षति पुगेको छ । विस्फोटको जिम्मा नेत्र...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार