Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

११ वर्षीया क्यान्सर पीडित रेनुको उपचारमा लालखबरको सहयोग

IMG_20190906_200122-1567779573.jpg

२०भदौ, हेटौंडा।  रेड राइजिङ मिडिया पालिद्धारा सञ्चालित लालखबर डटकमले छालाको क्यान्सरबाट पीडित ११ वर्षीय रेणु  दमाईलाई आर्थिक सहयोग गरेको छ । ११ वर्षीया रेनू दमाईको उपचारका लागि डटकमले   १८ हजार १ सय ८५ रुपयाँ रकमको चेक  सहयोग गरेको हो। शुक्रबार एक कार्यक्रमका बिच लालखबरका अध्यक्ष राजा सापकोटा  र कार्यालय संयोजक राजेश गरिबले...

चुरेहिल अस्पतालको अध्यक्ष‌मा पुनः पराजुली

IMG_20190906_193354-1567778079.jpg

२० भदौ, हेटौंडा। हेटौंडा ११ थानाभयाङ्ममा रहेको चुरेहिल अस्पतालले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  अस्पतालका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी विष्टले चुरेहिल अस्पतालले मकवानपुर...

मकवानपुर कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा खनाल र सापकोटा चयन

21314569_482159025509993_-1567775442.jpg

२० भदौ, हेटौडा । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा अन्र्तगतको दुई क्षेत्रको सभापतिमा दामोदर खनाल र यतिराज सापकोटा चयन भएका छन् । कांग्रेस मकवानपुरको शुक्रबार केन्द्रीय प्रतिनिधिको रोहबरमा जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा खनाल र क्षेत्र नम्बर दुईको सभापतिमा सापकोटालाई चयन गरेको हो । नेपाली...

सिद्धार्थमा ‘समुदायमा अदालत’ विषयक अन्तर सम्वाद

Siddhartha-1567775249.jpg

२० भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा समुदायमा अदालत विषयक अन्तर सम्वाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  उच्च अदालत पाटन हेटौडा इजलासको आयोजनामा कार्यक्रम भएको हो । उच्च अदालत पाटन हेटौडा इजलासका मुख्य न्यायाधीश टेकराज नेपालको सभापतित्व एवं विद्यालयका अध्यक्ष मधु बजगाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो...

जिल्ला लिग फुटबलः शुक्रबार पनि तीन खेल सम्पन्न

football-1567774299.jpg

२० भदौ, हेटौंडा । हेटौडाको लोकतान्त्रिक चौर हुप्रमा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार तीन खेल सम्पन्न भएका छन् । शुक्रबार सम्पन्न खेलहरुमा पदमपोखरी युथ क्लब, डाँफे युथ क्लब विजयी भएका छन भने चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् ।  शुक्रबार बिहान भएको पहिलो खेलमा पदमपोखरी युथ...

१९ बर्षमुनिको एसिया कप क्रिकेटः नेपाल पराजित

IMG_20190906_173725-1024x-1567772568.jpg

२० भदौ, हेटौंडा । १९ बर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । समूह बी अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यताप्राप्त श्रीलंकासँग ५ विकेटले पराजित भएको हो ।  नेपालले दिएको १६० रनको लक्ष्य ३३.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाउँदै श्रीलंका विजयी भएको हो ।  श्रीलंकाको जितकालागि...

सामरी खोलामा डुवेर ९० बर्षीय बृद्धको मृत्यु

IMG_20190730_211810-1567769161.jpg

२० भदौ, हेटौंडा।  शुक्रबार दिउँसो सामरी खोलामा डुवेर एक जना बृद्धको मृत्यु भएको छ। मकवानपुर गढीगाउँपालिका ७ सुकौरा बस्ने ९० बर्षीय जवान सिंह मोक्तानको सामरी खोलामा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। उनको शव खोलामा डुवेको अवस्थामा भेटिएपछि गाउँलेले प्रहरीलाई खबर...

अपडेट: भिमफेदी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

images-1567767418.jpg

२० भदौ, हेटौंडा । हेटौंडा कुलेखानी सडक खण्डको भिमफेदी ६ चिसापानीमा टाटासुमो दुर्घटना हुदा घाइते  भएका थप २ जनाको उपचारको क्रममा निधन भएको छ।  निधन हुनेमा महोत्तरी माईस्थान ६  घर भएका ७० बर्षीय बिर बहादुर वाइबा, र सर्लाही बरथवा ३ बस्ने ६० बर्षीय महेन्द्र सहनि रहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार...

टाटासुमो दुर्घटनामा घाइते १० महिने शिसुको निधन

images-1567766315.jpg

२०भदौ, हेटौंडा। हेटौंडा कुलेखानी सडक खण्डको भिमफेदी ६ चिसापानीमा टाटासुमो दुर्घटना हुदा घाइते  भएकि १० महिने सिशुको निधन भएको छ। निधन हुनेमा  रामेछापकी सबिता माझीकि १० महिने छोरी सम्रागी माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। माझीको उपचारको क्रममा चुरेहिल अस्पतालमा निधन भएको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार