Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लागुऔषध, कालोबजारी नियन्त्रण मेरो पहिलो प्राथमिकता: प्रजिअ जोशी

IMG_20190908_174602-1567944360.jpg

२२भदौ, हेटौंडा। मकवानपुर सरुवा भई आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले अब मकवानपुरमा हुने लागु औषध गाँजा अफिम खेती र अोसार प्रसारमा कडाइका साथ नियन्त्रण गरीने र कारोबारीलाई नै पक्राउ गर्ने बताएका छन्। आइतबार पत्रकारसंगको भेटघाटमा बोल्दै प्रजिअ जोशिले मकवानपुरमा लागु औषध नियन्त्रण गर्ने जस्तो सुकै कदम चाल्न पछि...

फोर्स मोटर्सको सेवा अब हेटौंडामा

IMG_20190908_161849-1567939002.jpg

२२भदौ,हेटौंडा। फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक रुपमा सेवा आरम्भ गरेको छ।  हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रालिले आइतबार हेटौंडामा स्वरुम सञ्चालनमा ल्याएसंगै सेवा आरम्भ गरेको हो ‌।  आइतबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण...

न्यायोचित कर निर्धारण गर्न सांसद त्रिपाठीको माग

b5fbdf51488d46ea42aafcfab-1567934896.jpg

२२ भदौ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयको अनुपातमा नेपाल करको दरमा सर्वाधिकमा पर्ने भन्दै उनले औचित्यपुर्ण करको व्यवस्था गर्न माग गरे । न्यायलयका दुईथरि...

यु १९ एसिया कपः बंगलादेशलाई नेपालको २ सय ६२ रनको लक्ष्य

u-19-1566453151-1567934285.jpg

२२ भदौ, हेटौंडा । अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्ध शतकमा एसीसी यू१९ एसिया कप प्रतियोगितामा नेपालले बंगलादेशलाई २ सय ६२ रनको बलियो विशाल लक्ष्य दिएको छ । आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ रनको महत्वपूर्ण योगदान दिए भने...

सरकार विरुद्ध भ्रम नछर्न अर्थमन्त्रीको चेतावनी

NPC-Vice-Chairman-Yubaraj-1567927633.jpg

२२ भदौ, हेटौंडा । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको...

यस्तो छ यसपालि दशैंको टिकाको साईत

touchmaster_1567923367044-1567923577.jpg

२२ भदौ, काठमाण्डौ । यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो ।  त्यसअघि मंगलबार...

सुनचाँदीको मूल्य घट्यो

IMG_20190908_114343-1567922348.jpg

२२भदौ, हेटौंडा।साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार ७२ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार पाँच सय रुपैयाँ घटेर ७१ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सय निर्धारण...

प्रहरी सहायक निरीक्षक घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1567913800.jpg

२२भदौ, सिन्धुली । सिन्धुलीमा प्रहरी सहायक निरीक्षक घुस रकम सहित पक्राउ परेका छन।  सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकमा रहेको  प्रहरी चौकीका  प्रहरी सहायक निरीक्षक घुस रकमसहित पक्राउ परेका हुन ।पक्राउ पर्नेमा सहायक प्रहरी निरीक्षक श्याम माझी रहेको बुझिएको छ। शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको...

हेटौंडामा निजामती सेवा दिवसको अवसरमा प्रभातफेरी( तस्विर सहित)

IMG_20190908_075843-1567909471.jpg

२२भदौ, हेटौंडा।हेटौंडामा निजामती सेवा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ। निजामती सेवा दिवस समारोह मुल आयोजक समितिको आयोजनामा  प्रभातफेरी कार्यक्रमको गरीएको हो ।सेवा दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरी हेटौंडाको बुद्ध चोकबाट सुरु भइ कान्ति राजपथ, संगमचोक, मानसचोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेर समापन भएको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार