Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आदिवासी जनजाति महासंघ बकैयामा बल

69869516_726949841063015_-1568045273.jpg

 २३भदौ ,हेटौंडा ।नेपाल कांग्रेस निकट आदिवासी जनजाति महासंघ बकैया गाउँपालिकाको अध्यक्षमा सेतेमान बल चयन भएका छन् । सोमबार भएको भेलाले बलको अध्यक्षतामा ९ सदस्यीय आदिवासी जनजाति महासंघ बकैया गाउँपालिका चयन गरेको हो । महासंघको प्रथम उपाध्यक्ष बद्री माझी, द्वितिय उपाध्यक्ष सुरेन्द्र माझी, सचिव देवलाल जिम्बा, कोषाध्यक्ष निर्मला राई,...

सामुहिक करणी गरी फरार भएका ९ जना नवलपरासी प्रहरीद्वारा पक्राउ  

69676328_990558707951285_-1568043348.jpg

 २३ भर्दौ, नवलपरासी । नवलपरासी प्रहरीले १९ बर्षे युवतीलाई  सामुहिक  करणी गरी फरार रहेका ९जनालाई पक्राउ गरेको छ ।  कार्यालयबाट घर जादै गरेकी १९ बर्षे एक युवतीलाई जिल्लाको सुस्ता गाउँपालिका ३ सेखुबाना स्थित उखु बारीमा लगेर  सामुहिक  करणी गरी फरार रहेका १० जना मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका...

कम्युनिष्ट र कांग्रेस असफल भए: कमल थापा

IMG_20190909_200809-1568039094.jpg

२३ भदौ, हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा कम्युनिष्ट र कांग्रेस असफल भएको प्रमाणित भइसकेको बताएका छन्। राप्रपा मकवानपुरले सोमबार हेटौंडामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यसो बताएका हुन्। प्रशिक्षण कार्यक्रममा बोल्दै  थापाले अहिले राप्रपा संगठन निर्माणमा...

नेविसंघ मकवनपुर बहुमुखी क्याम्पस इकाईले क्याम्पस सभामै बुझायो ध्यानाकर्षण पत्र, सभामा पत्रकारलाई बोलाईएन

IMG_20190909_182849-1568033604.jpg

२३ भदौ, हेटौंडा। नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस इकाईले समितिले क्याम्पस संचालक समिति र सभामा सहभागी भएकाहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  आज ( सोमबार) भएको क्याम्पसको साधारण सभामा  विद्यार्थी संगठनलाई बाहिर राखेर  साधारण सभा गरिएको भन्दै  संचालक समिति र सभामा सहभागीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको हो...

नादेज्दा कपः दोश्रो खेलमा नेपाल पराजित

Nepal-women_2034837834-1568019213.jpg

२३ भदौ, हेटौंडा । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले थप अर्को गोल दाश्रो हाफमा खाएको हो । उज्बेकिस्तानको लागी खेलको पहिलो हाफको ३४ औं मिनेटमा काराजितले पहिलो गोल गरिन । यस्तै दोश्रो हाफको ५० औं...

जनकल्याणको स्थापना दिवसमा घरदैलो

Janakalyan-1568004647.jpg

२३ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवको अवसरमा घरदैलो कार्यक्रम गरिएको छ । सहकारीको २४ औं स्थापना दिवसको अवसरमा सोमबार सहकारी शिक्षा, घरदैलो कार्यक्रम र सदस्यता वितरण कार्यक्रम भएको हो ।  सहकारीले हेल्थपोष्ट मार्ग र राईटोलमा घरदैलो, सहकारी शिक्षा र घरदैलो कार्यक्रम गरेको छ । टोल...

सवारी दुर्घटनामा घाइते हिसिला यमीको उपचार हुँदै

Hisilaa-1568004032.jpg

२३ भदौ, हेटौंडा । पूर्वमन्त्री  तथा समाजवादी पार्टी नेपालकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा घाइते भएकी छिन । यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएकी छिन् । नेतृ यमीलाई आइतबार दिउँसो बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी...

पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक

prachanda_jh9ULlo0Tt-1568002499.jpg

२३ भदौ, हेटौंडा । नेपाल पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । अध्यक्ष आचार्यका बुबा यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । केही समयदेखि अस्वस्थ रहेका आचार्यको कीर्तिपुरस्थित आप्mनै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । आचार्यको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिंदैछ ।...

नेपाल ओलम्पिक कमिटीको निर्वाचनको बाटो खुल्यो

1200px-Nepal_Olympic_Comm-1567993149.png

२३ भदौ, हेटौंडा । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खुलेको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले भदौ १७ गते एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको हो ।  सर्वोच्च अदालतको आदेशसँगै एनओसीको यही भदौ २० गतेका लागि तय गरिएकोे...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार