Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका अन्जन चम्केपछि नेपालले ताइपेईलाई हरायो

Nepal’s-Anjan-Bista-1568125225.jpg

२४ भदौ, हेटौंडा । मकवानपुरका अन्जन विष्टको उत्कृष्ट प्रदर्शनका कारण नेपालले सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गतको चाइनजित ताइपेईविरुद्धको खेलमा जित निकालेको छ । नेपाली राष्ट्रिय फुटबल टोली चाइनिज ताईपेईविरुद्ध २–० गोल अन्तगरले विजयी भयो । नेपालको जितका लागी दुवै गोल अन्जले गरे । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपाललाई जित...

कांग्रेसको दोश्रो चरणको जागरण अभियान मकवानपुरमा सुरु

70405117_531583484251555_-1568121511.jpg

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले जननेता वी.पी. कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर मंगलबारबाट मकवानपुरको चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ । कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभा १ को क र ख तथा प्रतिनिधिसभा २ को क र ख क्षेत्रमा १०६ वटाका दरले ४ साय २३ वटा विभिन्न जातका विरुवा...

जिल्ला लिग फुटबलः मंगलबार तीन खेल सम्पन्न    

footbal_43157-36-15679076-1568120422.jpg

२४ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार तीन खेल सम्पन्न भएका छन् । मंगलबार भएका तीन खेलहरुमा भुटनदेबि युवा क्लब र बुद्ध युवा क्लब  विजयी भएका छन् भने एफसी मल्टिभिजन र सात नम्बर फुटबल क्लबले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको पहिलो खेलमा भुटनदेबि युवा क्लबले हेटौडा...

भावनात्मक एकता भएको दिन कांग्रेस ठुलो पार्टीः माहामन्त्री कोइराला

70846621_660507384470469_-1568118765.jpg

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले कांग्रेस भावनात्मक रुपमा एकता भएको दिन मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरेका छन् । प्रजातान्तिक विचार समाज प्रदेश तीनले आयोजना गरेको भावी अर्थनीति र प्रजातान्त्रिक समाजवाद विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले यतिवेला कांग्रेसमा...

प्रदेश लोकसेवा आयोग गठनको बाटो खुल्यो

Pradesh-1568107584.jpg

२४ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशमा लोकसेवा आयोग गठनका लागि बाटो खुलेको छ । प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयक संसदबाट पारित भएसंगै आयोग गठनको बाटो खुलेको हो । मंगलबारको बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश मामिला समितिको प्रतिवेदनसहितको विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयक सर्वसम्मत पारित भएको छ । विधेयकमाथिको...

नेपाली महिला टोली नादेज्दा कप फुटबलको फाइनलमा

Nepal-women_2034837834-15-1568106634.jpg

२४ भदौ, हेटौंडा । नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै  नेपालले फाइनल पुगेको हो । नेपालको जितका लागी सावित्रा भण्डारीले एकमात्र निर्णायक गोल गरिन । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालका लागि सावित्राले खेलको ८६ औँ मिनेटमा...

कानूनी सहजकर्ता तालिम हेटौँडामा

Kanuni-1568103084.jpg

२४ भदौ, हेटौडा । ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानूनी सहजकर्ता तालिम भएको छ । ‘प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान’ अन्तरगत कानूनी सहजकर्ता अभिमुखीकरण तालिम भएको हो । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम...

सहकारीले आर्थिक उपार्जनमा जोड दिनु पर्छ : चौलागाई

Janakalyan-1568102220.jpg

२४ भदौ, हेटौडा । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सहकारी संस्थाले आर्थिक उपार्जन र उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता औल्याएका छन् । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष चौलागाईले सहकारी एकिकरण सबैको सहमती र आवश्यकताको...

पेट्रोलियम पाइपलाइन उद्घाटन सम्पन्न

modi-oli-petrolium-1568101881.jpg

२४ भदौ, हेटौंडा । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज मंगलबार अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

थप समाचार