Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा गाँजा खेति र व्याड नै नष्ट (भिडियो)

Gaja3-1567344858.jpg

१५ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा फडानी गरेर नष्ट गरेको छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले राक्सिराङ र कैलाशको विभिन्न क्षेत्रमा लगाएको डेढ विगाह गाँजाखेति र १ कठ्ठा गाँजाको व्याड नष्ट गरेको हो ।...

ऋषेश्वर महादेव मन्दिर उदघाट्न

Risheswor-1567344537.jpg

१५ भदौ, हेटौँडा । मकवानपुरगढी–३ मा निर्माण गरिएको ऋषेश्वर मन्दिरको उद्घाटन गरिएको छ ।  बरबोट ऋषेश्वर महादेव मन्दिर निर्माण समितिले निर्माण गरिएको मन्दिरको मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया लामाले आईतवार उदघाटन गरेकी हुन् । कार्यक्रममा मन्दिर निर्माण समितिका संयोजक राजकुमार दुलालले मन्दिर निर्माण समितिको प्रतिवेदन...

कर्मचारी समायोजनको काम ऐतिहासिक : मन्त्री पण्डित

elijabeth-chadeko-hauda-1-1567343412.jpg

१५ भदौ, हेटौंडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल  गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन् । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कहीँ...

एटिएम ह्याक गरी करोडौं लुटपाट गर्ने पाँच चिनियाँ पक्राउ

elijabeth-chadeko-hauda-1-1567342439.jpg

१५ भदौ, हेटौंडा । एटिएममार्फत् करोडभन्दा बढि रकम लुटपाट गर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नक्कली भिसा कार्ड बनाएर एटिएमबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ लुटपाट गर्ने चिनियाँ नागरिकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।  शनिबार पक्राउ परेका...

गाँजा फडानी गर्न आफैं पुगे मकवानपुरका एसपी (तस्बिरहरु)

Gaja1-1567342430.jpg

१५ भदौ, हेटौंंडा । मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा फडानी गरेको छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराई तथा  ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्री शंकर  श्रेष्ठको नेतृत्वमा गएको टोलीले राक्सिराङ र कैलाशको विभिन्न क्षेत्रको गाँजा...

जिल्ला लिग फुटबलमा ३३ टिमको सहभागिता  

elijabeth-chadeko-hauda-1-1567341559.jpg

१५ भदौ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने जिल्ला लिग फुटबल प्रतिोगितामा ३३ वटा टिमले सहभागिता जनाउँने भएका छन् ।  भदौ १७ गतेबाट हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आइतबार आयोजक जिल्ला फुटबल संघ मकवानपुरले यस्तो जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता एफसी इन्टरनेट सिटी र परेली युवा समाज...

इटालियन सिरी एः रोमाञ्चक खेलमा युभेन्टस विजयी

ROnaldo-Juventus-1024x609-1567304793.jpg

१५ भदौ, हेटौंडा । इटालियन सिरी ए अन्तर्गत शनिबार राती डिफेन्डीङ च्याम्पियन युभेन्टसले रोमान्चक खेलमा नेपोलीलाई ४–३ ले पराजित गरेको छ । खेलमा ३–० ले अगाडि बढेको युभेन्टस एक समय ३–३ को बराबरीमा आइपुगेपनि अन्तिम मिनेटमा नेपोलीका कालिडु कौलीबालिले आत्मघाती गोल गरेपछि जित सम्भव भएको थियो ।  खेलको १६ औं मिनेटमा डेब्यु गरिरहेका...

प्रिमियर लिगः लिभरपुल शिर्ष स्थानमा

17915884-0-image-a-54_156-1567304382.jpg

१५ भदौ, हेटौंडा । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको लय कायमै रहेको छ । शनिबार रातिको खेलमा लिभरपुलले बर्नलेलाई उसकै मैदानमा ३–० गोल अन्तरले हरायो । लिभरपुलले लगातार लिगमा १३ औं सीधा जित निकालेको हो । ३३ औं मिनेटमा बनर्लेका क्रिस वुडले आत्मघाती गरेपछि लिभरपुलले अग्रता लिएको थियो । यस्तै लिभरपुलका लागी साडियो मानेले ३७ औं मिनेटमा...

प्रिमियर लिगः म्यानचेस्टर सिटी दोश्रो स्थानमा

822761-man-city-afp-1567303836.jpg

१५ भदौ, हेटौंडा । प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले लगातार जित निकाल्ने क्रममा शनिवार ब्राइटनलाई ४–० को फराकिलो गोल अन्तरले हराएको छ ।  घरेलु मैदानमा भएको खेलमा सिटीको जितका लागी उत्कृष्ट लयमा रहेका अर्जेन्टिनी खेलाडी सर्जियो अगुएरोले २ तथा केभिन डि ब्रुएन र बर्नान्डो सिल्भाले १–१ गोल गरे ।  यो नतिजासँगै ४ खेलमा ३ जित...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार