Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रेडियो थाहा संचारको नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम

IMG_20190830_202841-1567176273.jpg

१३ भदौ, हेटौंडा।विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा संचार ९९.६ एफएफले थाहा नारी रत्न सम्मान तथा दर खाने  कार्यक्रम सम्पन्न गरेको छ  । आज  रेडियो परिशरमा आयोजित   कार्यक्रममा वक्ताहरुले हिन्दु महिलाहरुको महान पर्व तिज भड्किलो, खर्चिलो र देखावटी हुन नहुनेमा  जोड दिएका थिए । कार्यक्रममा सम्बोधन गर्नु हुँदै ३...

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

road-accident-15279680913-1567174478.jpg

१३ भदौ, हेटौंडा । अछामको मेल्लेक गाउँपालिका–७ नन्देगडामा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी अन्य पाँच घाइते भएका छन् ।  साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो ।  मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी...

टोल विकास संस्थाद्वारा बुबा सम्मान

Samman-1567171574.jpg

१३ भदौ, हेटौँडा । कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा हेटौडा–१७ कुमलटारमा रहेको कुमलटार कमलपोखरी टोल विकास संस्थाले बुबाहरुलाई सम्मान पत्र र नगदसहित सम्मान गरेको छ । टोल विकास भित्र रहेका ७० वर्ष उमेर पुगेका बुबाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विश्वनाथ घिमिरे, टंकबहादुर बस्नेत, रुद्रप्रसाद वाग्ले, मनोरथ...

हेटौंडामा ट्राफिक व्यवस्थापन बारे अन्तरक्रिया

IMG_20190830_173328-1567170772.jpg

१३ भदौ, हेटौंडा ‌ हेटौंडामा ट्राफिक व्यवस्थापन बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ। हेटौंडा युवा अभियानको आयोजनामामा  ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरेर कार्यक्रमको आयोजना गरीएको हो।चाडवाड नजिकिदै गर्दा हेटौंडा बजारमा ट्राफिक चुनौती देखिएको भन्दै अभिनयले हेटौंडा उपमहानगरपालिका, प्रहरी, ट्राफिक प्रहरीको उपस्थितिमा...

डिएलए मकवानपुरमा पुनः न्यौपाने

dla-696x489-1567170499.jpg

१३ भदौ, हेटौंडा । प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको शुक्रबार सम्पन्न अधिबेशनले पूनः कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा मोहनप्रसाद भट्टराई, सचिव श्रद्धा ढुंगाना, कोषाध्यक्ष मोहनप्रसाद ढकाल चयन भएका छन् । यस्तै संघको सदस्यहरुमा पंकज अधिकारी, अप्सरा वस्नेत,...

घुस लिएको आरोपमा सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1567137561.jpg

१३ भदौ, काठमाडौं। अख्तियारले काठमाडौंमा रहेको एक विद्यालयका सहायक प्रधानाध्यापक तथा लेखापाललाई घुस रकम लिएको आरोपमा पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं चाबहिलमा रहेको  पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरतविक्रम केसी र लेखापाल बद्रीप्रसाद पराजुलीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ...

हेटौंडा २ पिपलबोट नजिक स्कुटर दुर्घटना,आमा छोरा घाइते

IMG_20190607_071445-1567135122.jpg

१३ भदौ, हेटौंडा। शुक्रबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा  २ पिपलबोट नजिक स्कुटर दुर्घटना हुँदा अामा छोरा घाइते भएका छन्। चौकिटोलबाट बुद्धचोक तर्फ आउदै गरेको ना ४१ प ३००४ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिदा २ जना घाइते भएका छन्। घाइते हुनेमा हेटौंडा १ चौकिटोलका २४ बर्षीय जयराम हुमागाईं र स्कुटरमा सवार सोहि ठाउ बस्ने ५०...

यातायात कार्यालय धनगढीका निम्ति प्रमुख सहित ३ जना घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1567131403.jpg

१३ भदौ, हेटौंडा। अख्तियारले बिहिबार १ जनालाई घुस रकम सहित पक्राउ गरेको छ।अख्तियारले यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ कर्मचारी घुस लिँदालिँदै पक्राउ गरेको हो। कार्यालयका निमित्त प्रमुख गम्भीर सिंह बिष्ट , अधिकृतहरु  भुवन जाेशी र जयराज कारिगरलाई गाडी नामसारी गर्दा १ लाख ३६ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार...

भान डायकले जिते ‘युईएफए प्लेयर अफ दि इयर’ को उपाधि

Varjil_708220861-1567129195.png

१३ भदौ, हेटौंडा । नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् ।  युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार डिफेन्डर डायकलाई यो अवार्ड प्रदान गरेको हो । उनलाई गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा ‘प्लेयर अफ दि इयर’ अवार्ड दिइएको हो...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार