Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल एयरलाईन्सको आजबाट जापानमा व्यवसायिक उडान

Nepal-Airlines-1567048512.jpg

१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्स विहिबार (आज) बाट जापानको व्यवसायीक उडान गर्दैछ । लामो तयारीपछि विहिबार रातिबाट नेपाल एयरलाईन्सले जापानको आसाकाका लागि पहिलो उडान भर्न लागेको हो । निगमको वाइड बडी ए ३०३० जाहाजको औपचारिक उडानको शुरुवात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार...

धर्म परिवर्तनको क्रम नरोकिए मुलुक द्वन्द्वमा फस्छः अध्यक्ष थापा

elijabeth-chadeko-hauda-8-1567043926.jpg

१२ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही बर्ष देखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार...

सरकारी निकाय गम्भिर छैनः गृहसविच राई

29e159b84b0f83ad7df177662-1567043044.jpg

१२ भदौ, हेटौंडा । गृह सचिव प्रेम कुमार राईले कुनै पनि सरकारी निकायले आफ्नो अभिलेखलाई राम्रो संग व्यवस्थापन नगरेको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका आखेटोपहार लगायत राष्ट्रिय महत्वका दस्तावेज संरक्षण...

बचत कर्ताको निक्षेपमा खेलवाड गर्न पाइन्नः अर्थमन्त्रि खतिवडा

yubraj-khatiwada-1567042593.png

१२ भदौ, हेटौंडा । अर्थमन्त्रि युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकहरुलाई सचेत गराएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन् ।  अर्थमन्त्री...

अटोको ठक्करबाट घाईते लम्सालको मुत्यु

Life-after-death-1164793-1567012368.jpg

११ भर्दौ, हेटौँडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा ११ थानाभ¥ङमा अटोको ठक्करबाट घाईते पैदलयात्रीको मुत्यु भएको छ । मुत्यु हुनेमा हेटौँडा ११ नवलपुर बस्ने ५० बर्षीय नारायण लम्साल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन। लम्साललाई बुधबार दिउसो नवलपुरबाट हेटौँडा बजार तर्फ आउदै गरेको...

क्याम्पाडाँडामा  मोटरसाइकलको ठक्करबाट एकको मुत्यु

images-(2)-1567011138.jpg

११ भर्दौ, हेटौँडा । कान्तिलोकपथ अन्तर्गत हेटौँडा ५ क्याम्पाडाँडा नजिक मोटरसाइकलले साईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको छ। बुधबार साझँ हेटौँडा बजारबाट चौघडा तर्फ जादै गरेको प्रदेश नम्बर २–०३००१ प ९३९० नम्बरको मोटरसाईकलले विपरीत दिसाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा मकवानपुर...

मकवानपुरगढीमा चटयाङ लागेर विकको मृत्यु

images-1567008980.jpg

११भदौ, हेटौंडा। बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको मृत्यु भएको छ। बुधबार परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका २ गढी कि ३० बर्षीया सुन्तली विकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिएका छन्।विकलाई घरमै बसिरहेको अवस्थामा चटयाङ लागेको थियो।...

सुदूरपश्चिम प्रदेशमा भदौँ १५ गते सार्वजनिक बिदा

IMG_20190811_142115-1567008310.jpg

११ भदौँ, हेटौँडा ।सुदूरपश्चिम प्रदेशमा आगामी आईतबार अर्थात भदौँ १५ गते सार्वजनिक बिदा हुने भएको छ। थारु समुदायकको पर्व अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले  आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को...

दुई तिहाईको सरकारले देशमा अधिनायकवाद लादेः नेता महत

69298969_614473989080252_-1567006497.jpg

११ भदौँ,हेटौँडा । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्दिँय सदस्य रामशरण महतले अहिलेको दुई तिहाईको सरकारले देशमा अधिनायकवाद लादेको आरोप लगाएका छन ।  नेपाल तरुण दल मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको  तीज विशेष सांस्कृतिक तथा तिज बिषेश दर खुवाउने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यसो बताएका हुन्। नेता महतले कांग्रेसको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार