Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिपको फाइनलमा

68525487_1780221135458115-1567128732.jpg

१३ भदौ, हेटौंडा । नेपाल भारतको कल्याणी रंगशालामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको ‘राउन्ड रोबिन लिग’को अन्तिम खेलमा भुटानलाई ६–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपाललाई जिताउन कप्तान प्रदीप लम्सालले दुई तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले १-१...

रेडियो मकवानपुरद्वारा जागरुक महिला सम्मान प्रदान

11-1567127658.jpg

१३ भदौ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले २ जना महिलालाई जागरुक महिला सम्मान प्रदान गरेको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर रेडियोले स्थापनाकालदेखि नै प्रदान गर्दै आएको जागरुक महिला सम्मान यस बर्ष पनि प्रदान...

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन 

buba-ko-mukh-herne-2-1567125687.jpg

१३ भदौ, हेटौंडा । आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व, बुवाको मुख हेर्ने दिन । हिन्दु धर्मशास्त्र अनुसार वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याएर कुशे औँशी मनाउँइदैँछ् । आजको दिन कुश घरभित्र राख्दा परिवारको कल्याण तथा घर पवित्र हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग...

भिडियो कन्फ्रेन्सको विरोध गर्नु औचित्यहीनः सांसद बिंडारी

elijabeth-chadeko-hauda-1-1567083659.jpg

१२ भदौ, हेटौंडा । मकवानपुरे सांसद् एवम् राष्ट्रियसभा सदस्य रामनारायण बिंडारीले भिडियो कन्फ्रेन्स मार्फत बसेको मन्त्री परिषद् बैठकको विरोध गर्नु औचित्यहीन भएको बताएका छन् । बिहिबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद् बिंडारीले यस्तो कुरालाई राष्ट्रिय मुद्धाको विषय बनाउन नहुने बताएका हुन् । सिंगापुरमा...

मकवानपुरका प्रजिअ तामाङको सरुवा, तामाङको ठाउँमा जोशी आउने

IMG_20190829_184451-1567083730.jpg

१२ भदौ, हेटौंडा।गृह मन्त्रालयले देशभरका ३१ प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ। त्यसै क्रममा मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको सरुवा भएको छ। तामाङको धादिङ सरुवा भएको छ भने मकवानपुरमा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी आउने भएका छन्।...

टिपर आतंक रोक्न सांसद विरोध खतिवडाको माग

elijabeth-chadeko-hauda-1-1567083187.jpg

१२ भदौ, हेटौंडा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले टिपर आतंक रोक्न सरकारसँग माग गरेका छन् । उनले काठमाडौंको चक्रपथमा जेब्रा क्रसिङसमेत नभएकोले बाटो काट्न असहज भएको बताउँदै टिपर आतंक रोक्न माग गरेका हुन् । प्रतिनिधिसभाको बैठकमा बिहीबार बोल्दै सांसद खतिवडाले चक्रपथमा जेब्राक्रसिङ नभएका कारण पैदलयात्रीले...

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश

elijabeth-chadeko-hauda-1-1567082937.jpg

१२ भदौ, हेटौंडा । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीयसंसदको राष्ट्रिय सभामा पेश गरेको छ ।  राष्ट्रियसभाको विहिबार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विधेयक पेश गरेका हुन् । विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई...

भिडियो कन्फ्रेन्स मात्रै गरेको हो, बैठक बसेको छैनः मन्त्री बाँस्कोटा

elijabeth-chadeko-hauda-1-1567082481.jpg

१२ भदौ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको दावी गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का...

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

NqciZqrJrulCUL66MjKB-1567082114.jpg

१२ भदौ, हेटौंडा । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत् कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले बिहीबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।  नेपालले यही भदौ १९ गते...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार