Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिद्धार्थ माविद्वारा २ शिक्षकको विदाई

IMG_20190829_174021-1567081082.jpg

१२ भदौ, हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माबिले सेवा निवृत्त भएका २ जना शिक्षकलाई बिदाई गरेको छ। बिहिबार विद्यालयले स्वागतम तथा विदाई कार्यक्रमको  आयोजना गरी सेवा निवृत्त भएका शिक्षकहरू किरण कुमार पराजुली तथा पुरन बहादुर प्रधानलाई विद्यालयले बिदाई गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु...

२ विधेयक बहुमतले पारित, ३ विधेयक समितिमा

Pradesh-Photo1-1567079294.jpg

१२ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशसभाबाट विहिबार दुई विधेयक बहुमतले पारित भएको छ । बैठकबाट प्रदेशसवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेशसभा सचिवालय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सवारी तथा यातात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको...

भक्तपुर क्यान्सर अस्पतालमा मेयरको हस्तक्षेपको विरोध

Bhaktapur-1567077334.jpg

१२ भदौ, हेटौँडा । भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेको हस्तक्षेपको प्रदेशसभामा विरोध भएको छ । मेयर प्रजापतिले अस्पताल व्यवस्थापन समिति हटाई आफु अध्यक्ष बनेर हस्तक्षेप गरेको भन्दै सांसदहरुले प्रदेशसभामा विरोध गरेका हुन् ।  भक्तपुरकै प्रदेशसभा सदस्य रजनी अमात्य जोन्छेले आफ्नो...

३ नम्बर प्रदेशको राजधानीबारे मूख्यमन्त्री पौडेल मौन

Mukhya-Mantri-1567075349.jpg

१२ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामबारे मूख्यमन्त्री डोरमणी पौडेल मौन बसेका छन् । विहिबारको प्रदेशसभा बैठकमा भदौ ८,९, १०, ११ र १२ गतेको विशेष र शुन्य समयमा प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा मूख्यमन्त्री पौडेल प्रदेशको राजधानीबारे मौन बसेका हुन् ।  उनले विभिन्न विषयको बारेमा सदस्यहरुको...

हेटौंडा ११मा बोलेरोले अटोलाई ठक्कर दिँदा ५ घाइते

IMG_20190607_071445-1567066851.jpg

१२ भदौ, हेटौंडा।पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा ११ थानाभयाङमा बोलेरो भ्यानले अटोलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्। चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना२ च ५४७२नम्बरको बोलेरोले हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरेको ना १ ह ९६५६ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

असोज ३ गते सार्वजनिक बिदा

IMG_20190811_142115-1567062038.jpg

१२भदौ, हेटौंडा। सरकारले असोज ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले संविधान घोषणा गरेको दिन असोज ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।...

प्रादेशिक व्यापार सम्बन्धी विधेयक पारित

Pradesh_3_Sgju5DZYvr-1567060743.jpg

१२ भदौ, हेटौंडा । ३ नम्बर प्रदेश सभाबाट प्रादेशिक व्यापार व्यवसाय सम्बन्धि विधेयक पारित भएको छ । प्रदेश सभा बैठकबाट विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले विधेयक संसदमा पेश गरेका थिए । बैठकमा शून्य समयमा प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राखेका थिए । बैठक दिउँसो १:३० बजेसम्म स्थगित भएको...

बेलायती संसद पाँच हप्ताका लागी निलम्बन हुने

1553909074uk_parliament-1567053790.jpg

१२ भदौ, हेटौंडा । बेलायती संसद पाँच हप्ताको लागी निलम्बित हुने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेजिक्ट प्रकृयाको अवधिभर संसद निलम्बन गर्न महारानी एलिजाबेथ द्वितीया समक्ष गरेको सिफारिसलाई अनुमति दिइएको छ । जस अनुसार बेलायएको संसंद आउँदो सेप्टेम्बरपछि पाँच हप्ताका लागी संसद भंग हुनेछ । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले...

नावालकलाई कपाल मुण्डन गरी गाउँ घुमाउने वडाध्यक्षद्वारा माफी

kesri_photo_ba13r7pMmc-1567048866.jpg

१२ भदौ, रौतहट । कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष राजेश्वरप्रसाद केशरीले जिल्ला प्रहरी कार्यालयमा गाँउलेहरुको अगाडि पीडितसँग सार्वजनिक रुपमा माफी मागेका छन् । चकलेट चोरेको आरोपमा तीनजना नाबालकलाई कपाल मुण्डन गरी गाँउ घुमाएको समाचार प्रकाशित भएपछि बाध्य भई वडा अध्यक्ष केशरी बुुधवार प्रहरीको रोहवरमा पीडित नाबालकहरुका...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार