Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिद्धार्थ माविका विद्यार्थीसंग डेङ्गु रोगका बारेमा अन्तरक्रिया

IMG_20190827_211356-1566920024.jpg

१० भदौ, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माबिका अग्रेजी माध्यममा अध्ययनरत  विद्यार्थीसंग डेङ्गु रोग र त्यसको न्युनिकरणका सम्बन्धमा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। नगरको विभिन्न स्थानमा देखिएको डेङ्गु र त्यसले न्युनिकरणका लागि हेटौंडा उपमहानगरपालिका खोजि तथा नष्ट गर्ने अभियानका साथै विभिन्न विद्यालयमा...

मनहरी ज्यामिरेमा मोटरसाइकल दुर्घटना १को मुत्यु

IMG_20190607_071445-1566917147.jpg

१०भदौ, हेटौंडा।पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी ज्यामिरेमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बा ७७ प ५५५४ नम्बरको मोटरसाइकल बाटो मा भएको खाडलमा परी अनियन्त्रित भई रुखमा ठोकिदा चितवन खैरहनी नगरपालिका २ पर्सा का अनुप  श्रेष्ठको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

Yubraj-Dulal-1566916929.jpg

१० भदौं, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक सर्वसम्मत पारित भएको छ । सामाजिक विकासमन्त्री युवराज दुलालले पेश गरेको विधेयक संसदबाट सर्वसम्मत पारित भएको हो । विधेयकमाथिको छलफलमा भाग लिंदै सांसद दिपक निरौला लगायतले विधेयक नाम मदनकुमार भण्डारी भन्दा पनि मदन भण्डारी राख्दा राम्रो...

१५ बर्षमुनिको साफमा नेपाल बिजयी

68525487_1780221135458115-1566911244.jpg

१० भदौ, हेटौंडा । भारतको कल्याणीमा जारी पाँचौं संस्करणको १५ वर्षमुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोश्रो जित निकालेको छ ।  नेपालले साविक विजेता बंगलादेशमाथि शानदार जित निकाल्दै फाइनलको सम्भावनालाई पनि कायम राखेको छ । मंगलबार भारतको कल्याणीमा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो...

हेटौंडा ७ न्युरेनीमा मोटरसाइकल दुर्घटना २ घाइते

IMG_20190607_071445-1566910875.jpg

१० भदौ, हेटौंडा।कान्तिलोक पथ अन्तर्गत हेटौंडा ७ न्युरेनी चोकमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। चौाघडा बजारबाट हेटौंडा तर्फ जाँदै  गरेको बा३३ प ३८८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले जानकारी दिएका छन्। घाइते...

हेटौंडा राइर्डसको आर्थिक सहयोग

IMG_20190827_181438-1566909166.jpg

१०भदौ, हेटौंडा। हेटौंडा राइर्डस क्लबले पुष्कर शाह ट्रष्टलाई आर्थिक सहयोग गरेको छ। क्लबले मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी  शाहलाई रकम हस्तान्तरण गरेको हो।क्लबका अध्यक्ष विकास ताम्राकारले ३५ हजारको चेक हस्तान्तरण गरेका हुन ।गत श्रावणमा गरिएको हेटौंडा कोरा कार्यक्रमको बेला साइकल राइडर्सहरुबाट संकलित रकम प्रदान गरिएको...

सकियो महिला संघ मकवानपुरको दर खाने कार्यक्रम

IMG_20190827_162919-1566903058.jpg

१०भदौ,हेटौंडा।नजिकिँदै गरेको हरीतालिका तिजको अवसरमा नेपाल महिला संघ मकवानपुरले मंगलबार तिज विशेष सहित दर खाने कार्यक्रम सम्पन्न  गरेको छ । महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा दर खाने कार्यक्रम गरिएको हो । कार्यक्रममा...

हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने

IMG_20190827_161518-1566902089.jpg

 १०भदौ, हेटौंडा।हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको छ । चर्चित पाइलट तथा कलाकार विजय लामाको उपस्थितीमा हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको हो। मंगलबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै रोट्रयाटक क्लब अफ हेटौंडाले यस बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष सरोज देवकोटाले...

विप्लव नेतृत्वको नेकपाबाट अलग भए भिम प्रसाद गौतम

IMG_20190827_123107-1566888854.jpg

१० भदौ,हेटौंडा। केही दिन अघि विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोप पक्राउ परेका भिम प्रसाद गौतमले पार्टी परित्याग गरेका छन्। मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी गौतमले आफु आजबाट विप्लव नेतृत्वको नेकपाबाट  अलग भएको घोषणा गरेका हुन् । गौतमलाई मकवानपुर प्रहरी विप्लवको कार्यकर्ता भएको आरोपमा साउन १७ गते हेटौंडा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार