Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुण दलको तिज बिषेश कार्यक्रममा राईले हातपारीन माइली तिलहरी

69058935_2403886713217204-1567005089.jpg

११ भदौँ, हेटौँडा । हिन्दु नारीहरुको बिषेश चाड हरीतालिका तिजको अवसरमा नेपाल तरुण दल मकवानपुरको आयोजना गरेको दर खुवाउने एवं तीज विशेष सांस्कृतिक कार्यक्रममा ६ जना महिलाले सुन चाँदीका गहना हात पारेका छन ।  बुधबार हेटौँडा २मा रहेको पल्पसासभाहलमा भएको बृहत कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने ६ जनालाई तरुण दल मकवानपुरले सुनको गहनासहित...

हेटौंडा १५ बाट लागुऔषध सहित एक पक्राऊ

IMG_20190828_200608-1567002283.jpg

११ भदौ, हेटौंडा।मकवानपुर प्रहरीले लागुऔषध नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको छ। ईलका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौडा  १५ पिपल चौतरी स्थित सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदैं गरेको ना. १ ज ८५२७ नम्बरको यात्रुवाहक माईक्रोबसलाई रोकि चेकजाचं गर्दा,उक्त माईक्रो...

क्रसर सञ्चालनको माग गर्दै ज्ञापनपत्र

IMG_20190828_194249-1567000901.jpg

११भदौ, हेटौंडा।हेटौंडा उपमहानगरपालिका भित्रका क्रसर तथा बालुवा उद्योगी व्यवसायीले उद्योग सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका मा ज्ञापनपत्र बुझाएका छन् ।  क्रसर तथा बालुवा उद्योगीहरुले उपमहानगरपालिका मार्फत प्रदेश तीनकोे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समति मकवानपुर र...

फास्ट ट्रयाक ३ बर्ष ६ महिना भित्र पुरा हुन्छः सेना

Fasttrack-1566983752.jpg

११ भदौ, हेटौंडा । नेपाली सेनाले काठमाण्डौ तराई दु्रुत मार्ग फास्ट ट्रयाक ३ बर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दु्रत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैया रहेको छ । मुल्य अभिवृद्धि कर सहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ...

रबि लामिछाने विरुद्ध अर्को मुद्दा दर्ता

IMG_20190815_194853-1566980427.png

११भदौ, हेटौंडा। पत्रकार रबि लामिछाने विरुद्ध अर्को मुद्दा दर्ता भएको छ। टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको हो । पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको उल्लघन गरेको भन्दै कञ्चनपुरका...

बस दुर्घटनामा तीन जनाको मृत्यु

road-accident-15279680913-1566966677.jpg

११ भदौ, हेटौंडा ।  सुर्खेतको भेरीगङ्गा नगरपालिका –५ स्थित हर्रेमेडमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनमा परी अन्य २७ जना घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार विहान दुर्घटना भएको हो । दुघटनामा एकको घटनास्थलमै र अन्य दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा...

झुक्याएर कर छल्न खोजे कारबाहीः अर्थमन्त्री खतिवडा

elijabeth-chadeko-hauda-7-1566956986.jpg

११ भदौ, हेटौंडा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन् । राजधानी काठमाण्डौको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९को उद्घाटन गर्दे मन्त्री खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन...

भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएको प्रति कांग्रेसको आपत्ती 

elijabeth-chadeko-hauda-6-1566956899.jpg

११ भदौ, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ती जनाएको छ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउदै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरेकोमा आपत्ती जनाएका हुन् ।  नेपाली कांग्रेस...

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

537076949_umR0QGkErk-1566956412.jpg

११ भदौ, हेटौंडा । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार