Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शालिकरामको भिडियो अरुकै सहयोगमा रेकर्ड भएको अदालतको ठहर 

Shalik-faisala_387409241-1566869859.jpg

१० भदौ, हेटौंडा । पत्रकार शालिकराम पुडासैनीले अरुकै सहयोगमा आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेको जिल्ला अदालत चितवनले ठहर गरेको छ ।  सोही भिडियो भेटिएपछि उनको आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अनुसन्धानमा तानिएका थिए ।  सोमबार पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र...

जोहोर दारुलसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

69525276_446661542601835_-1566868654.jpg

१० भदौ, हेटौंडा । विश्वकप छनोटको तयारीका लागि मलेसिया पुगेको नेपाली टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।  मलेसियाको लिग च्याम्पियन जोहोर दारुलसँग सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको हो । खेल सुरुभएको तीन मिनेटमै नेपालले गोल खाएको थियो । घरेलु टोली जोहोर दारुलका लागी निकोलस अबर्टोले फ्रिकिकमार्फत गोल गरेका...

रबि रिहा भएको खुसीयालीमा हेटौंडामा विजय जुलुस

IMG_20190826_213635-1566834871.jpg

९भदौ, हेटौंडा।पत्रकार शालिकराम पुडासैनी मुत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रबि लामिछाने ५ लाख धरौटीमा रिहा भएपछि त्यसको स्वागतमा हेटौंडाका युवाहरुले सोमबार साँझ बुद्ध चोकमा विजय जुलुस निकालेका छन्। सोमबार  चितवन जिल्ला अदालतले लामिछाने सहित पत्रकार युवराज कँडेललाई क्रमश ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको छ भने अस्मिता कार्कीलाई...

अदालतबाट निस्कदै रविले भने–‘सबैलाई धन्यवाद’

Rabi-Rabi-1566828587.jpg

९ भदौ, हेटौँडा । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटी तारेखमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले सबैलाई धन्यवाद दिएका छन् । अदालतबाट सोामबार साँझ रिहा भएर निस्कने क्रममा उनले कानूनी प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । कडा सुरक्षाबीच मालासहित निस्किएका उनले गाडि भित्रैबाट पत्रकारहरुलाई...

घटनाबारे रविले कार्यक्रम चलाउन नपाउने

Rabi-Lami-1566826396.jpg

९ भदौ, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा तारेखमा रिहा भएका टिभि प्रस्तोता रवि लामिछानेले घटनासंग जोडेर कुनै पनि कार्यक्रम चलाउन नपाउने भएका छन् । जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलको इजलासले न्यूज २४ टेलिभिजनबाट संचालन हुने कार्यक्रममा शालिकराम पुडासैनी मृत्यु प्रकरणसंग सम्बन्धित कार्यक्रम संचालन गर्न नपाउने...

प्रदेशको राजधानी नतोकेको भन्दै कड्किए सांसद

Pradesh-Photo-1566825367.JPG

९ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी नतोकेको भन्दै सांसदहरु ३ नम्बर प्रदेशको संसदमा कड्किएका छन् । सोमबारको बैठकमा उनीहरुले पटक पटक आवाज उठाउँदा पनि राजधानी र नामको टुंगो नलगाएको भन्दै सांसदमा आक्रोश व्यक्त गरेका छन् ।  प्रदेशसभा सदस्य अष्टलक्ष्मी श्रेष्ठले राजधानीको विषय यथाशिघ्र टुंगो लगाउन सरकार र संसदको ध्यानाकर्षण गराईन् ।...

तरुण दल मकवानपुरले ११ गते तिज विशेष कार्यक्रम गर्ने

elijabeth-chadeko-hauda-5-1566824719.jpg

९ भदौ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल मकवानपुरले ११ गते हेटौडामा बृहत तिज विशेष कार्यक्रम गर्ने भएको छ ।  सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै तरुण दल मकवानपुरले कार्यक्रमबारे जानकारी दिएको हो ।  तिज कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको...

रेडियो सन्देशले बार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने

radiosandesh-1566823304.png

९ भदौ, हेटौंडा । हेटौंडा ४ कान्तिराजपथमा रहेको रेडियो सन्देशले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँने भएको छ । रेडियोका अध्यक्ष सुनिल खड्काले सोमबार पत्रकार सम्मेलन मार्फत वार्षिकोत्सवको अवसरमा गरिने कार्यक्रमका बारेमा जानकारी गारएका छन् ।  रेडियोले वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय फुटसल मिडिया कप,...

रवि लामिछानेसहित ३ जना रिहा

Rabi-1566822760.jpg

९ भदौं, हेटौँडा । पत्रकार शालिकराम मृत्यु प्रकरणमा हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलको इजलासले रवि लामिछनेलाई ५ लाख रुपैँया धरौटी, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैँया धरौटी र रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको हो । लामिछानेसहित ३ जनालाई...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार