Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ५ जनाको मृत्यु

download-1567303613.jpg

१५ भदौ, हेटौंडा । एक व्यक्तिले गरेको अन्धाधुन्ध गोली प्रहारबाट अमेरिकाको टेक्सस राज्यका दुई शहरमा ५ जनाको ज्यान गएको छ ।  गोली प्रहरबाट अन्य २१ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । गोली चलाउने व्यक्ति प्रहरी कारबाहीमा मारिएको बताइएको छ ।  ३५ बर्षीय ती व्यक्तिले टेक्ससको ओडिसा शहरमा सबभन्दा पहिले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली...

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

1171343360.jpg.0-1567301679.jpg

१५ भदौ, हेटौंडा । स्पेनिस ला लिगाको शनिवाररातिको खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।  घरेलु मैदानमा भएको खेलमा ओसासुनाका लागी रोबर्टो टोरेसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेल सुरुभएको सातौं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलानाका लागी डेब्यु गरेका गिनिका अनसु फातीले...

टिम टेलिभिजनमा तिज विशेष कार्यक्रम सम्पन्न

111-1567300351.jpg

१४ भदौ, हेटौंडा । हेटौँडा १ चौकीटोलस्थित मकवानपुर सामुदायिक भिजन प्रा.लि.द्वारा सञ्चालित टिम टेलिभिजनको आयोजनामा शनिबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा चर्चित लोकगायिका शान्ति सुनार, सुमिना लो, प्रतिमा अर्याल, लगायतले आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।  कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका...

नयाँ पाईला आभियान तथा पेन्टागन एकेडेमीको संयुक्त आयोजनामा रक्तदान

IMG_20190831_195813-1567261111.jpg

१४ भदौ, हेटौंडा। रगत अभाव नहोस् भन्ने उद्देश्यले हेटौँडामा रक्तदान कार्यक्रमको आयोजना गरीएको छ। समृद्ध नेपालको लागि नयाँ पाईला आभियान तथा पेन्टागन एकेडेमीको संयुक्त आयोजनामा हेटौंडा ४  लोकतान्त्रिक चौर (हुप्राचौरमा) रक्तदान कार्यक्रमको आयोजना गरीएको हो। प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता तथा...

श्रीकृष्ण प्रणामी युवा परिषदबाट सम्मान कार्यक्रम

Yuwa-Parisad-1567258168.jpg

१४ भदौ, हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । परिषदले धार्मिक एवं सामाजिक व्यक्तित्व, एसईई उर्तिण प्रणामी समुदायका विद्यार्थीलाई सम्मान र हाजिरीजवाफ प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेको हो ।  कार्यक्रममा धार्मिक...

गाईगोरु मरेको घटना छानविनका लागी समिति गठन

IMG_0002_QjFan60UO9-1567256301.jpg

१४ भदौ, हेटौंडा । सुर्खेतमा गाईगोरु मरेको घटनाबारे छानबिन गर्न गहृमन्त्रालयल उपसविच सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई घटनाबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउँन निर्देशन समेत दिइएको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा गौहत्या गम्भीर अपराध भएको र घटनामा संलग्न व्यक्तिलाई कानुन...

मकवानपुर सहकारी अस्पतालको दशौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

IMG_20190831_180705-1567254468.jpg

१४ भदौ, हेटौंडा। हेटौंडा १ मा रहेको मकवानपुर सहकारी अस्पतालले दशौ वार्षिकोत्सव तथा  साधारण सभा मनाएको छ।  हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा अस्पतालले आफ्नो १० औ वार्षिकोत्सव मनाएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले सहकारी अस्पताल साच्चै जनसेवामा समर्पित होस भन्दै शुभकामना व्यक्त गरेका...

साफ यु–१५को च्याम्पियनसिपमा नेपाल उपविजेतामा सिमित

npllllllllllllll_15664160-1567253191.jpg

१४ भदौ, हेटौंडा । भारतको कोलकत्तास्थित कल्याणी रंगशालामा सम्पन्न १५ बर्षमुनिको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ ।  योसँगै तीन पटक फाइनल खेलेको नेपाल तेस्रो पटक पनि उपाधिविहीन बन्दै उपविजेतामै सिमित भएको छ । आयोजक भारतसँग नेपाल ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । भारतले नेपाल विरुद्ध पहिलो हाफमा तीन तथा दोश्रो...

साहित्यकार पुरुषोत्तम आचार्य र देवराज तिवारी पुरस्कृत

samman-1567249339.jpg

१४ भदौ, हेटौंडा ।  भेषनाथ अधिकारी साहित्य पुरस्कार २०७६ बाट साहित्यकार पुरुषोत्तम आचार्य र सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कारबाट गजलकार देवराज तिवारी पुरस्कृत भएका छन् । हेटौंडामा शनिवार सम्पन्न साहित्य सङगम मकवानपुरको २८७ औं साहित्य सन्ध्या कार्यक्रममा आचार्य र तिवारीलाई पुरस्कृत गरिएको हो ।  कार्यक्रमका प्रमुख...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार