Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्मला पन्तकोे हत्या भएको बर्षदिन पुराः काठमाडौँमा नेविसंघको प्रर्दशन

nepal_student_union1648-1564119068.jpg

१० साउन, हेटौँडा । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ । कंचनपुरकी निर्मला पन्तको गत बर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो । एक बर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’...

दाहाल, भट्टराई र बैद्यहरुलाई बर्हिगमित जनमुक्ति सेनाले चेतावनी

DPLA-1564116874.jpg

१० असार, हेटौँडा । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग अव पनि पूरा नगरे अन्तराष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन । माग सम्बोधनका लागि सरकारलाई पटक–पटक दवाव दिँदै आएको बर्हिगमित जनमुक्ति सेना नेपाल, केन्द्रिय संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नगरे पुष्पकमल दाहाल,...

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

१० साउन,हेटौँडा । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । ८७ वर्षीय सिंहको  सप्तरीको राजविराज आफ्नै निवासमा शुक्रबार बिहान करिब ६ बजे निधन भएको हो । सिंह उच्च रक्तचापबाट पीडित थिए ।  सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेका थिए । उनको दुई छोरा र छोरी...

१३ प्रतिशतले बढेको इन्टरनेटको शुल्क फिर्ता

download-1564115498.png

१० असार, हेटौँडा । सरकारले दूरसञ्चार नियमावलीमा संशोधन गरेपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य घटाउने निर्णय भएको इन्टरनेट सेवा...

अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुँदै

rwl6eV2h1CNzAjtgqXI3-1564110691.jpg

१० साउन, हेटौँडा । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ । अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो । महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । बालबालिका र ज्येष्ठ...

कान्तिलोकपथ अझै सुचारू भएन

qq-1564110398.jpg

१० साउन, हेटौँडा । निरन्तर परेको बर्षासंगै केहीस्थानहरुमा गएको पहिरोले गर्दा अवरुद्ध बनेको कान्तिलोकपथ अझै सुचारू हुन सकेको छैन ।  कान्तिलोकपथ अन्तर्गत हेटौंडा देखि लेनडाडाँ र ललितपुरको भट्टेडाँडा हुदै बगुवा पुल सम्म यातायात सुचारु भएपनि भिमफेदी गाउँपालिका– ८ गगटे, कालोपहिरो भन्ने ठाउँमा पहिरो गएपछि राजपथ अवरुद्ध भएको हो...

हेटौँडा काठमाडौँ जोड्ने छोटो मार्गहरु फेरी अबरुद्ध

66039970_362178721115052_-1564109040.jpg

१० साउन, हेटौँडा । केहिदिन यता परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्ग हेटौंडा–फाखेल–हुमानेभञ्ज्याङ सडकखण्ड र हेटौँडा–सिस्नेरी–दक्षिणकालि सडकखण्ड फेरी अवरुद्ध बनेको छ ।  हेटौंडा–फाखेल–हुमानेभञ्ज्याङ सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका– २ सल्लेमा गएको पहिरोले बाटो अवरुद्ध भएको जिल्ला...

नसर्ने रोग नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यकः प्रतिवेदन

१० साउन, हेटौँडा । नसर्ने रोग नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने एक अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नसर्ने रोग भयावह बन्दै गएको उल्लेख गर्दै तत्काल नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको हो । प्रतिवेदनमा नेपालमा २० वर्ष मुनिका ३०...

रियलका स्पेनिस मिडफिल्डर सेबालोस आर्सनलमा

7608082018042737-1564106442.jpg

१० साउन, हेटौँडा । इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ । आर्सनलका मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि सेन्टर मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीको स्थानमा खेल्ने छन् । आर्सनलले उनलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । सेबलोसलाई आर्सनलसँगै...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार