Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अपडेटः नेवारपानी दुर्घटनामा मुत्यु हुनेको पहिचान खुल्यो 

53278989_336175313907539_-1551806583.jpg

२१ फागुन, हेटौँडा । मंगलबार राति पुर्व पश्चिम लोकमार्गको हेटौँडा १९ नेवारपानीमा रहेको बोरा फ्याक्ट्री अगाडि भएको मोटरसाईकल दुर्घटनामा मूत्यु तथा घाईते हुने दुवै व्यक्तीको पहिचान खुलेको छ ।      मूत्यु हुनेमा लमजुङ घर भई हाल मकवानपुर बकैया गाउपालिका ५ राजदमार  बस्ने २१  बर्षीया गोविन्द थोकर रहको तथा घाईते हुनेमा बकैया गाउपालिका ५...

अपडेटःठक्कर दिने कार तथा ट्रक प्रहरी नियन्त्रणमा

53278989_336175313907539_-1551804552.jpg

२१ फागुन, हेटौँडा ।  मंगलबार राति पुर्व पश्चिम लोकमार्गको हेटौँडा १९ नेवारपानी मा रहेको बोरा फ्याक्ट्री अगाडि  ना १२ प ८४७७ नम्बरको मोटरसाईकलाई  कारले ठक्कर दिदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ ।   मनहरी बाट हेटौँडा तर्फ जादै गरको बा ९ च ८५६२ नम्बरको कारले कारकै दिसामा गईरहेको ना १२ प ८४७७ नम्बरको मोटरसाईकलाई  ठक्कर दिदा...

नेवारपानीमा मोटरसाईकल दुर्घटना, एकको मुत्यु

53278989_336175313907539_-1551803312.jpg

२१ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको हेटौँडा १९ नेवारपानी मा रहेको बोरा फ्याक्ट्री अगाडि ना १२ प ८४७७ नम्बरको मोटरसाईकलाई नम्बर नखुलेको गाडीले ठक्कर दिदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ ।   मुतक बाइकमा सवार रहको र उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि यज्ञ प्रसाद भट्टराईले बताए ।   घटनामा...

प्रहरीद्वारा जबरजस्ती करणी गर्ने २ जना पक्राउ

Police-1551795072.jpg

२१ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले जबरजस्ती करणी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–११ का २१ बर्षीय बुद्धलाल मोक्तान र बारा करैयामाई गाउँपालिका वडा नम्बर ३ का २३ बर्षीय जितेन्द्र मुखिया विन रहेका छन् । मोक्तानले हेटौँडा–११ मा सुस्त मनस्थितिकी २० बर्षीय युवतिलाई फकाई जवरजस्ती करण गरेको प्रहरीले जनाएको छ ।...

राक्सिराङका भिमबहादुर सय किलो गाँजासहित पक्राउ 

गाँजा-सहि-1551792739.jpg

२१ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले १ सय किलो बढि लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४० बर्षीय भीमबहादुर ब्लोन रहेका छन् ।  ब्लोनको घरमा गाँजा लुकाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको प्रहरी...

प्रहरीद्वारा अफिमसहित भक्तबहादुर पक्राउ

अफिम-सहित-1551791950.jpg

२१ फागुन, हेटौँडा । मकवानपुर प्रहरीबाट अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४९ बर्षीय भक्तबहादुर ब्लोन रहेका छन् ।  ब्लोनको घरमा गाँजा लुकाई राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले ब्लोनको घरबाट...

मकवानपुरमा बन डढेलो दुर्घटना विमाको तयारी

Fecofun1-1551791124.jpg

२१ फागुन, हेटौँडा । मकवानपुरमा सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा वन डढेलो दुर्घटनामा विमाको तयारी थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ,केन्द्रीय समितिको सहयोगमा हेटौडामा मंगलवार एक दिने वनडढेलो व्यवस्थापन तथा ईन्स्योरेन्स सम्वन्धी अभिमुखीकरण कार्यक्रमको...

नेपालमा लुटतन्त्र मौलायोः कमल थापा

53761064_981661072224096_-1551789592.jpg

२१ फागुन,हेटोँडा ।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्र भनई लुटतन्त्र मौलाएको बताएका छन । राप्रपाले फागुन १४ गते पुर्व नेपालको ताप्लेजुङ्काट सुरु गरेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्र्तगत आयोजित सभाको मंगलबार हेटौँडामा सम्बोधन गर्दै अध्यक्ष थापाले ठुला पार्टीका नेता र दुई...

राजमार्गनै बन्द गरेर स्वाभिमानको यात्रा गर्न मिल्छ र?

53204887_304305753614511_-1551786828.jpg

२१ फागुन, हेटौँडा । अहिले सवारी साधन आवत जावत गर्ने मुख्य राजमार्ग बन्द गर्न नमिल्ने व्यवस्था छ तर त्यस व्यवस्थालाई लत्याउदै राप्रपाले पुर्व मन्त्रीको उपस्थितीमा  करिब ३ घण्टा राजमार्ग बन्द गरेर कार्यक्रम गरेको छ ।  राप्रपा नेपालले ताप्लेजुङ्बाट सरु गरेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आमसभा कार्यक्रम त्रिभुवन...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार