२० फागुन, हेटौँडा । आईतबार राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले निकालेको शान्तिपूर्ण आन्दोलनको ऐक्यबद्धता जनाउदै प्रहरीले गरेको हस्तक्षेप प्रति नेपाल शिक्षक संघ मकवानपुरले बिरोध जनाएको छ । सोमबार संघका मकवानपुर अध्यक्ष रामकुमार अधिकारी तथा सह सचिव टिका प्रसाद दाहालद्धारा संयुक्त रुपमा विज्ञप्ती जारी राहत तथा बाल...
२० फागुन, भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली नेतृत्वको वर्तमान सरकार स्वतन्त्रता विरोधी भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस भक्तपुरले गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृित सभामा बोल्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन...
२० फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले अपरान्ह पशुपतिनाथको दर्शन गरेका हुन् । दुबैले पशुपतिका पुजारीबाट टिका तथा प्रसाद ग्रहण गरेका छन् । विहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको...
२० फागुन, काठमाडौं । नेपालले पहिलो पटक आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आउँदो बैशाख ४ गते नेपालीस्याट–१ नामक उपग्रह प्रक्षेपण गर्ने भएको हो । नेपालीस्याट–१ जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि निर्माण गरेको जनाईउको छ । भू–उपग्रह बैशाख ४ गते प्रक्षेपण...
२० फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आठौं स्मृति दिवसमा सोमबार पार्टी कार्यालय हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता भएको कार्यक्रममा वक्ताहरुले उनको देश र...
२० फागुन, हेटौँडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले हेटौँडामा टि–२० क्रिकेट खेल्ने भएको छन् । हुप्रचौर खेल मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको पारस खड्का ११ र एमसिसी ११ बीच फागुन २५ गते मैत्रीपूर्ण प्रतियोगिता हुने भएको हो । ब्लड क्यान्सरबाट प्रभावित मकवानपुरे क्रिकेट खेलाडि निरज श्रेष्ठको उपचारमा...
२० फागुन, हेटौँडा । हेटौँडा ७ न्यु चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष केदार प्रसाद मिश्रले समितिको प्रगति प्रतिवेदनका साथै...
२० फागुन, हेटौँडा । मकवानपुरको थाहानगरमा रहेका निजी विद्यालयहरुले आउँदो शैक्षिक सत्र २०७६ देखि एकरुपता गर्ने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा बसेको बैठकले यस वर्षको बक्यौता असुलीका लागि प्याव्सनबाटै...
२० फागुन, हेटौँडा । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


























