Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया

Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम भएको हो ।  नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता एवं समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली...

काठमाडौं विश्वको घुम्नलायक शहरको पाँचौ स्थानमा

Kathmandu-1550463960.jpg

६ फागुन, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको समाचार नागरिक न्यूजले बनाएको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ...

देशभर पुनः बर्षा र हिमपात हुने पूर्वानुमान

Raining-1550462687.jpg

६ फागुन, काठमाडौं । सोमबारदेखि देशभर बर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी बायुको प्रभावले मौसम बदलि भईरहेको जनाईएको हो ।  फेरि सोमबार भित्रिएको पश्चिमी वायुको प्रभावले देशका सबै भागमा मध्यमदेखि ठूलो बर्ष हुने महाशाखाको अनुमान छ । सोमबार बेलुकीपख पश्चिमी क्षेत्रमा मेघगर्जनसहित बर्षा हुने...

साउदीद्वारा पाकिस्तानलाई २० अर्ब डलर सहयोग घोषणा

saudi1-1550462107.jpg

६ फागुन । साउदी अरबले पाकिस्तानलाई २० अर्ब डलर सहयोग गर्ने भएको छ ।  पाकिस्तान भ्रमणमा आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका हुन् । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका लागि आर्थिक सुधारका लागि ठूलो मद्धत मानिएको छ । साउदी राजकुमारलाई स्वागत गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान...

हेटौँडा बजार भत्काउने प्रदेश सरकारको निर्णय

Hetauda-1550415104.jpg

५ फागुन, हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठकले हेटौंडा बजार भत्काउने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले मुख्य बजारको राजमार्गको सडक थप फराकिलो बनाउने निर्णय गरेसंग बजार भत्कने भएको हो । सरकारले बाईपास सडक पनि निर्माण गर्ने निणय गरेको छ ।  हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ...

लाज जोगाईदिन मनहरी पुगे मूख्यमन्त्री, कार्यक्रम नै फितलो

K5-1550413258.jpg

५ फागुन, हेटौँडा । ठूलो तामझामका साथ उद्घाटनको चर्चा गरिएको मनहरीस्थित काष्ठ तथा फर्निचर उद्योगको कार्यक्रम फितलो भएको छ ।  कार्यक्रममा बोलाईएका प्रमुख अतिथि र विशेष अतिथि नै नआएपछि अन्तिम समयमा आयोजकको लाज जोगाईदिन मूख्यमन्त्री डोरमणी पौडेल कार्यक्रममा पुगेका थिए । मनहरी गाउँपालिका संरक्षक र सामुदायिक वन उपभोक्ता महासंघ मनहरीको...

लुट्न सके लुट युट्युवमा हटाइयो माइतिघर मण्डलामा घन्काइयो (भिडियो सहित)

pp-loot-karyakram-1550412064.jpg

५ फागुन, काठमाडौ । लोक तथा दोहोरी गायक पशुपति शर्माले गायको व्यङ्यात्म गीत ‘लुट्न सके लुट’  युट्युवबाट हटाइए पनि आईतबार  साझ माईतीघर मण्डलामा उक्त गित जोडतोडले घन्कियो । स्वतन्त्र नागरिकको नामबाट आयोजना गरिएको सो कार्यक्रममा भेला भएकाहरुले उक्त गित घन्काउदै सरकारले गीतमाथि लगाईएको प्रतिबन्धलाई कडा रुपमा पस्तुत गरेको थियो ।...

घुससहित एक सब–इन्जिनियर पक्राउ

Akhtiyar-1550407939.jpg

५ फागुन, कञ्चनपुर । कञ्चनपुरमा एक सब इन्जिनियर घुससहित पक्राउ परेका छन् ।  बेलौरी नगरपालिकाका सब–इन्जिनियर हृदयराज बजगाईलाई ६० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले पक्राउ गरेको हो । कल्भर्टको बिल फरफारक गर्न घुस लिंदालिंदै उनलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धानका लािग अख्तियारको केन्द्रीय कार्यालय पठाइने...

कोरियन भाषाका लागि एमओयुमा हस्ताक्षर

IMG_0096-1550407012.JPG

५ फागुन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियाको जिएसएन टेक्नोलोजीसंग सम्झौता गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवाल र युनिभर्सिटीको तर्फबाट अध्यक्ष डा. सिन लि चुलले शनिबार एमओयुमा हस्ताक्षर गरिएको हो ।  हेटौंडाबाटै कोरिया पढ्न जान सक्ने गरी अध्ययन गराउने र कोरिया सरकारको अनुमति प्राप्त प्रमाणपत्र समेत प्राप्त हुने गरि...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार