Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिद्धार्थ माविका विद्यार्थीसंग प्रहरीको १ दिन

52126882_233526294269675_-1550247915.jpg

३ फागुन, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीसंग समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरी संग १ दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत उक्त प्रशिक्षण...

निरीक्षक थापा बने प्रदेश ३ का उत्कृष्ट प्रहरी

madhu-thapa-1550243532.jpg

 ३ फागुन, हेटौँडा । आम नागरिको मर्म भावना बुझि उत्कृष्ट काम जस्ले गर्छ,उपाधि र पुुरस्कारको भागिदार त्यही हुन्छ ।   यसै क्रममा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्न एक जना प्रहरीलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।  तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट...

बानियाँ र उपाध्यायले गरे किसेडी–घैराङ सडक उद्घाटन

Congress-3-1550240316.jpg

३ फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी १ किसेडी, देउरालीदेखि ९ नम्बर वडा स्यार्से हुँदै कैलाश ९ घैराङ जोड्ने सडकको शुक्रबार उद्घाटन भएको छ । नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो...

कर्मचारी समायोजन विधेयक बहुमतले पारित

Parliament-1550240089.jpg

३ फागुन, काठमाडौं । प्रतिनिधिसभाबाट कर्मचारी समायोजन विधेयक २०७५ पारित भएको छ । शुक्रवार बसेको बैठकले समायोजन विधेयक बहुमतले पारित गरेको हो ।  बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले विधेयक प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट पारित विधेयक शुक्रवारै राष्ट्रिय सभामा पठाइएको छ । राष्ट्रिय सभाले विधेयकमा...

आफ्नै अपहरणको नाटक गर्ने प्रहरीद्वारा पक्राउ

Apaharan-1550237899.jpg

३ फागुन, हेटौँडा । आफ्नै अपहरणको नाटक गर्ने एक युवक जनकपुरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । भारतको पर्यटकीय स्थल गोवा घुम्न परिवारबाट पैसाका लागि अपहरणको नाटक गर्ने जनकपुरधाम उपमहानगरपालिका १७ बेलौनीका २२ बर्षीय अजयकुमार साहसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।   प्रहरीले साहसंगै जनकपुरधाम २३ का २० बर्षीय समसाद...

घुस प्रकरणमा मुछिएपछि पाठकले दिए राजिनामा

CIAA-1550235794.jpg

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजिनामा दिएका छन् । घुस प्रकरणमा मुछिएपछि आयोगकका आयुक्त पाठकले राजिनामा दिएका हुन् । उनीविरुद्ध महाअभियोग लगाउने तयारी भईरहेको बेला उनले राजिनामा दिएका छन् पाठकले  राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष शुक्रबारबाट लागु हुने गरी अख्तियार दुरुपयोग...

ट्रम्पद्वारा राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी

Trump-1550235173.jpg

३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका छन् ।  मेक्सिकोको सिमानामा बनाउने लागेको पर्खालको लागि आवश्यक पैसा जुटाउन संकटकाल घोषणा गर्ने तयारी गरेका हुन् ।  उनले सरकारी कामकाज बन्द हुने अवस्था आउन नदिनको लागि एक सिमाना सुरक्षा विधेयकमा हस्ताक्षर वाईट हाउसले जनाएको छ । संकाटकालको घोषणा...

हेटौँडा आँखा अस्पतालमा नयाँ सेवा शुरु

Eye-Hospital-1550233956.jpg

३ फागुन, हेटौँडा । हेटौँडा सामुदायिक आँखा अस्पतालबाट ओपाल सेवा शुरु गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा सोही विषयमा १ वर्षे बिशेष अध्ययन गरेका डा. होम बहादुर गरुङ सरुवा भई आएपछि सेवा शुरु गरिएको हो ।  आँखाको परेला लत्रेको, आँखाबाट आँशु झरी रहने, सानो आँखालाई शल्यक्रियाको माध्यमबाट ठूलो आँखा बनाउने विशेष सेवालाई अकुलोप्लास्टी अर्थात...

थाहासंचारको बार्षिकोत्सवमा ८२ जनाबाट रक्तदान

Blood-Donation-1550232741.jpg

३ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चार ९९.६ मेघाहर्ज जिल्लाको उत्कृष्ट रक्तदाता बन्न सफल भएको छ ।  रेडियो ११ औँ वर्ष पूरा गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार तेश्रो दिन हेटाँैडाको बुद्धचोकमा भएको वृहत रक्तदान कार्यक्तममा ८२ जनाले रक्तदान गरि थाहा सञ्चार जिल्लाको उत्कृष्ट रक्तदाता बन्न सफल भएको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार