२फागुन,जाजरकाेट।बिहिबारसाझ जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नामा भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेकोभे१ ख १३२९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको छ। बस जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा खस्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना...
२फागुन, हेटौँडा । हेटौँडा ५ सानोपोखरामा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डीङ स्कुलले आयोजना गरेको आन्तरिक खेलकुद गतिविधिमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले माघ २५ देखी फागुन १ गते सम्म आयोजना गरेका विभिन्न खेलकुद गतिविधिहरुमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । विहिबार गरिएको...
२ फागुन, काठमाडौं।अख्तियार टोलीले घुस रकम सहित अधिकृत लाई पक्राउ गरेको छ।जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका हुन । श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटि गएको प्रहरी टोलीले उक्त घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...
२ फागुन, लालबन्दी।हेटौंडा ९ निवासी बैकुण्ठमणी धितालको पूर्व पश्चिम लोकमार्ग अन्तरगत सर्लाहीको बाँके जंगलमा बसको ठक्कर बाट मृत्यु भएको छ। बिहिबार सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित बाँके जंगलमा बसको ठक्करबाट बा ३० प २४१९ नम्बरको मोटरसाईकलमा सवार हेटौडा उपमहानगरपालिका ९ निवासी ४० बर्षका धितालको मृत्यु भएको प्रहरीले जनाएको...
२ फागुन, काठमाडौं।सत्तरूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ । अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटी रविभवन स्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग बिहीबार बिहान झडप भएको हो। झडपमा क्रान्तिकारीका...
१फागुन, हेटौँडा।विगत दुई दिन देखि हराईरहेकी महिलाको सावित्री खतिवडाको अवस्था पत्ता लाग्न सकेको छैन । काठमार्डौ तारकेश्वर नगरपालिका–१०, गोगंबु मनमैंजु ऐश्वर्यनगर बस्दै आएकी ५२ बर्षीया खतिवडा मंगलबार दिउँसो करिब १२ बजे हराईरहेकी छिन । घरबाट टेर्लर जान्छु भनेर निस्केकी खतिवडा वेपत्ता भएकी हुन् ।आफन्तका सबै तिर खोज तलास गरिसकेको तर...
१ फागुन, हेटौँडा । हेटौंडाको बुद्धचोकमा जनआन्दोलनका शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । अनेरास्ववियु मकवानपुर र अनेरास्ववियु क्रान्तिकारी मकवानपुरको संयुक्त आयोजनामा २४ औ जनयुद्ध दिवसको अवसर तथा जनयुद्ध र जनआन्दोलनका शहीदहरुको सम्झनामा वुधबार साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन् गरिएको जनाईएको हो । अनेरास्ववियु...
१ फागुन, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अर्थात फागुन २ गते बिहीबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार प्रम ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा...
१ फागुन, हेटौँडा । हेटौँडा २ मा मुख्य कार्यालय स्थापना गरि सेवा दिइरहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको सम्पर्क कार्यालय मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका २ राईगाउँमा स्थापना गरिएको छ । हेटौंडा १९ सान्नानीटार, हेटौंडा १३ पदमपोखरी, थाहा नगरपालिको पालुङ, हेटौडा १८ रामधुनी र मनहरी बजार पछि सहकारीको छौठौँ...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


























