Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१४ एसपीको बढुवा सिफारिस , मकवानपुरका एसपी गुरुङ पनि एसएसपीमा बढुवा

IMG_20190210_063309-1549759929.jpg

२७ माघ, हेटौंडा।नेपाल प्रहरीका १४ एसपी एसएसपीमा बढुवा भएका छन। एसएसपीमा बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीम ढकाल रहेका छन्।बुद्धिराज गुरुङ मकवानपुरका प्रहरी प्रमुख...

जरुङशक्ति सामुदायिक वनको १९ औं साधारणसभा

Jarung-1549730415.jpg

२६ माघ, हेटौँडा । हेटौडा–१६ मा रहेको जरुङशक्ति सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष कुमार सिह खडकाले प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक विष्णुमान श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता...

नौलो बिहानी सहकारीको आठौं साधारणसभा

Naulo-1549729794.jpg

२६ माघ, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष एवम ऋण उपसमितिका संयोजक भरत सापकोटाले ऋण समितिको प्रतिवेदन र लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश...

पिप्लेपोखरा सामुदायिक वनको २३ औं साधारणसभा

Piple-1549729709.jpg

२६ माघ, हेटौँडा । हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा समूहका अध्यक्ष रामहरी चौलागाईले प्रगति प्रतिवेदन र चालु आव ०७५÷०७६ को लागि ३८ लाखको अनुमानित आयव्यय विवरण र कोषाध्यक्ष झलकबहादुर भुजेलले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा–५...

प्रगतिशिल लेखक संघ मकवानपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न

pralesa_sammmelan_1-1549728714.jpg

२६ माघ, हेटौँडा । प्रगतिशिल लेखक संघ नेपाल मकवानपुरको सातौँ जिल्ला सम्मेलन शनिबार हेटौडामा सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघ नेपालको केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा साँगठनिक प्रतिवेदन सघंका अध्यक्ष पुरुषोतम आचार्य र लेखा प्रतिवेदन सघंकी कोषध्याक्ष नानीमैया विष्टले प्रस्तुत गरेका थिए...

 हेटौंडामा पहिलो पटक म्याथम्याटिक्स ओलियम्याड

51596294_417491295655479_-1549728173.jpg

२६ माघ, हेटौँडा । हेटौंडामा पहिलो पटक जिल्लास्तरीय म्याथम्याटिक्स ओलियम्याड सम्पन्न भएको छ । म्याथम्याटिक्स ओलियम्याड अफ नेपाल (मुन) को आयोजनामा हेटौंडाको नवोदय शिशु सदन विद्यालयमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम शैक्षिक विकास समन्वय समिति मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो हेटौँडा स्कूल अफ...

महिला संघ मकवानपुरको विरोधसभा

51556250_239202560301243_-1549727332.jpg

२६ माघ, हेटौँडा । नेपाल महिला संघ मकवानपुरले वर्तमान सरकारको अधिनायकवादी शैलीको विरोधमा विरोधसभा कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिबार हेटौँडामा एक कार्यक्रमको आयोजना गर्दै ओलि सरकारको अधिनायकवादी शैलीको विरोधमा विरोधसभा कार्यक्रम सम्पन्न गरेको हो ।   महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा कांग्रेस...

घर बहाल उपभोक्ता संघ मकवानपुरको पाँचौं वार्षिक साधारण सम्पन्न

nepal-5-1549726434.png

२६ माघ, हेटौँडा ।नेपाल घर बहाल उपभोक्ता संघ मकवानपुरको पाँचौं वार्षिक साधारण सभा शनिबार हेटौडामा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरकाकी उपमेयर मिना लामाको प्रमुख अतिथ्यता तथा संघका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा भएको सभामा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कानुनी सल्लाहकार मदन दाहाल, नेपाल घर बहाल...

तक्वान्दोमा नामटार डोजाङ प्रथम

51411439_2012287662152984-1549725583.jpg

    २६ माघ, हेटौँडा ।मकवानपुर तेक्वान्दो संघ तथा मकवानपुर डोजाङको आयोजनामा भएको १४ औं जिल्ला स्तरीय तक्वान्दो प्रतियोगितामा नामटार डोजाङ प्रथम भएको छ । शुक्रबारदेखि भएको प्रतियोगितामा ३ स्वर्ण र ५ रजत पदक सहित नामटार डोजाङ प्रथम भएको हो भने हटिया डोजाङ द्धितिय भएको छ । हटिया डोजाङले ३ स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ । नामटारको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
shishir-khanal-(1)_l9s80M-1781750307.jpg

४ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781750012.jpg

४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बालक अपहरण गरी काठमाडौं पुर्याउने पक्राउ
Screenshot_20260617_08504-1781665548.jpg

३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान
sisir-khanal-1781627935-1781664485.jpg

३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...

छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
Screenshot_20260518_07103-1781663787.jpg

३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

चीनका मन्त्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
shishir-khanal-meeti-chin-1781575241.jpg

२ असार, हेटौंडा । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता...

थप समाचार