Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको ना५त ३४५९ नम्बरको जाली बोकेको ट्रयाक्टर तिब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी अस्पताल...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु

IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार  बिचमा यात्रुवाहक सवारी  को ठक्करबाट एक जना पहिचान  नखुलेको ब्यक्ति को घटना स्थलमा मृत्यु भएको छ ।  मृतकलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  मृतकलाई ठक्कर दिने  ना ५ ख ५२४६ नम्बरको रात्रि...

सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  

images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार  साँझ सार्वजनिक सुचीअनुसार ११ हजार ८३ जनाको नायव सुब्बा र खरिदार  पदको समायोजन सूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको समायोजन सुचिमा ६ हजार चार सय ७७ जना नायव सुब्बा र चार हजार ६ सय ६ जना खरिदार...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु

Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश तिलिमोतका ३३ वर्षीय बसन्तलाल राठौर रहेका छन् । काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित नेपाल दूरसंचार भवनको सातौ तलाको छतमा रहेको टावर मर्मत गर्ने क्रममा खसेर उनको मृत्यु भएको हो ।  छतबाट खसेर गम्भीर घाइते भएका राठौरको उपचारका...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ

Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।  स्रोत नखुलेको भन्दै रुपन्देहीस्थित सशस्त्र प्रहरी बलले ४१ लाख ८५ हजार २ सय ८७ रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीको रुपाकोटका चन्द्रकान्त पौडेल र भारतमा घर बताउने सोमै धवल छन् । सूचनाका आधारमा...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ

Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकी श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेको छ ।  उनीहरुको साथबाट  १ हजार दरका १९ थान...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र

Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन् ।  ६९ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले दण्डहिनता एवं विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका हुन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुनेमा...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय

Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ ।  सोमबार वसेको सचिवालय बैठकले अधुरो प्रतिवेदनबारे कार्यदलसंग बसेर छलफल गर्ने निर्णय गरेको हो । आगामी फागुन ९ गते बस्ने बैठकमा कार्यदलसँग छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन

cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार दिउसो निधन भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको  बारा प्रहरीले जनाएको छ ।    माघ १२ गते बारा कर्मचारी मिलन...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार