Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कमलपोखरीस्थित एक मिठाई पसलमा बम फेला

file-photo-p-bomb-1550850668.jpg

१० फागुन, काठमाडौँ । एउटा बमको घटना सेलाउन नपाउदै फेरी अर्को बम भेटिएको छ । काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको एक मिठाई पसलमा बम फेला परेको छ । कमलपोखरी स्थित आगन स्वीट्सकोमा बम फेला परेको हो ।  स्वीट्सको एक कुनामा ब्याग भित्र प्रेसर कुकर बम राखिएको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ । अहिले  नेपाली सेनाको टोली...

प्रतिरक्षाका लागि तयार रहेको पाकिस्तानी सेनाको दावि

Asif-1550848884.jpg

१० फागुन । पाकिस्तानी सेनाले भारतले आफ्नो देशमा आक्रमण गरे प्रतिरक्षाका लागि तयार रहेको दावि गरेको छ ।  पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफोरले भारतीय पक्षबाट कुनै आक्रमण भए त्यसको सामानाका लागि पूरै तयारी रहेको दावि गरेका हुन् । ‘लडाई शुरु गर्ने हाम्रो कुनै उद्देश्य छैन, तर आक्रमण भए प्रतिरक्षाका लागि हामी पुरै तयार अवस्थामा छौं...

एनसेलको ललितपुर स्थित कार्यालयमा बम बिस्फोट

1550847056106-1550847292.jpg

१० फागुन, काठमाडौं।अज्ञात समूहले शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि  बम बिस्फोट गराएको छ।  बम बिस्फोटमा परी २ जना घाइते भएका छन्।  शक्तिशाली बिस्फोटमा परी २ जना घाइते भएका छन्। घाइते विवरण  नखुलेको जनाइएको छ।   उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ र त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन...

कांग्रेस प्रवक्ता विश्वप्रकाश किन आउँदैछन् टिष्टुङ ?

Bishwo-1550846457.jpg

१० फागुन, हेटौँडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मकवानपुरको टिष्टुङ आउने भएका छन् ।  प्रवक्ता शर्मा शनिबार टिष्टुङ आउने नेपाली कांग्रेस थाहा नगर सभापति योगन्द्रमान श्रेष्ठले जानकारी दिए । शर्मा नेपाली कांग्रेस थाहा नगर समितिले गर्न लागेको प्रशिक्षण एवं वनभोज कार्यक्रमका लागि शनिबार टिष्टुङ आउन लागेका हुन् । थाहा...

प्रधानमन्त्री ओलीद्वारा वलीप्रति श्रद्धाञ्जली व्यक्त

Uttar-1550835574.jpg

१० फागुन, काठमाडौं । सवारी दुर्घटनामा परी निधन भएका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार वलीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा केन्द्रीय कार्यलय धुम्बाराहीमा शुक्रबार भएको श्रद्धाञ्जलि सभामा ओलीले वलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ओलीले वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।...

घरबाटै ७५ हजार घुससहित पक्राउ परे भीमफेदीका जेलर

Akh-1550832631.jpg

१० फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी कारागारका जेलर (शाखा अधिकृत) मदन अधिकारी घुससहित पक्राउ परेका छन् ।  कारागारका चौकीदारलाई घुस नदिए अन्यत्रै सरुवा गरिदिन्छु भन्दै घुस मागेका अधिकारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो । रकम नदिए अन्यत्र सरुवा गरिदिने भन्दै रकम माग गरेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान...

भीमफेदी कारागारका जेलर ७५ हजार घुस सहित पक्राउ

Citizens-Arrest-NSW-Freed-1550827483.jpg

१० फागुन , हेटौंडा।भीमफेदी कारागारका जेलर मदन अधिकारी घुस रकम लिँदै गर्दा पक्राउ गरेका छन् । अधिकारीलाइ अक्तियार दुरुपयोग अनुसन्धान आयोग हेटोंडाको टोलीले  ७५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।यस विषयको थप जानकारी भने अाउन बाकि रहेको छ। ...

प्रदेश सरकारले काठमाडौंमा २ वटा बैज्ञानिक सम्मेलन गर्दै

Photo1-1550822495.jpg

१० फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिुभवन विश्वविद्यालयको सहकार्यमा नेपालमा दुई वटा बैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलनका लागि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयका दुई विभागबीच हेटौँडामा शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयको लगानी र त्रिभुवन विश्वविद्यालय...

ढाकामा भएको आगलागीमा कम्तिमा ७० को मृत्यु

Dhaka-1550762384.jpg

९ फागुन । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ ।  रासायनिक भण्डारण केन्द्रमा बुधबार राति ११ बजेतिरबाट शुरु भएको आगलागीका कारण मृत्यु हुनेको संख्या विहिबार साँझसम्म ७० पुगेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।  आगलागीमा ५० भन्दा बढि घाइते भएका छन् र उनीहरुको ढाका मेडिकल कलेजमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार