Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका २ सय पुर्ननिर्माण प्राविधिक आन्दोलनमा

NRA-1550998867.jpg

१२ फागुन, हेटौँडा । भुकम्प पछिको पुर्ननिर्माणमा खटिएका मकवानपुरका प्राविधिकहरु आन्दोलित भएका छन् ।  आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख सुदिप आर्चायलाई ज्ञापनपत्र बुझाएका छन् ।  उनीहरुले पुर्ननिर्माणसम्बन्धी...

निरीक्षक थापा डिएसपि बढुवा सिफारीसमा पर्न सफल

52434163_2151339451589059-1550942239.jpg

११फागुन, हेटौँडा ।  लामो समय जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेर केहि दिन अघि मात्र मकवानपुरबाट त्रिपुरेश्वर सरुवा भएका प्रहरी निरीक्षक मधु कुमार थापा प्रहरी नायव उपरीक्षक( डिएसपि)को बढुवा सिफारीस पर्न सफल भएका छन ।  प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले शनिबार साझ निकालेको बढुवा सिफारिस सुचिमा थापा पर्न सफल भएका हुन...

खैराङमा पहिलो पटक मोटर पुगेपछि खुशीयाली

sadak-1550933501.jpg

११ फागुन, हेटौँडा । मकवानपुरको खैराङमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन् । राक्सिराङ गाउँपालिका ९ स्थित डन्टार–काङ्सिराङ–लोजा–झिरुवास सडक खण्डको काङ्सिराङसम्म सडक निर्माण भएपछि पहिलो पटक मोटर गाउँ पुगेको हो । गाउँपालिकाको वडा नम्बर ९ स्थित डन्टारबाट काङ्सिराङसम्म मोटर बाटो पु¥याइएको छ । सडकको उद्घाटन गर्दै...

कोइराला सेवा समाज मकवानपुरको अध्यक्षमा हेमन्त

52854527_395114261048033_-1550931784.jpg

११ फागुन, हेटौँडा । कोइराला सेवा समाज मकवानपुरको अध्यक्षमा हेमन्त कोइराला चयन भएका छन। हेटौँडा ५ पिप्ले कुनामा रहेको रुदेश्वर मन्दिर परिसरमा भएको आठौं जिल्ला अधिवेशन तथा वन भोज कार्यक्रम मार्फत कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा राधा कोइराला, सचिवमा गोकर्ण कोइराला,...

शिक्षक संघ हेटौँडा नगर समितिको स्थानिय प्रतिनिधि सभा

52578913_2085157418246136-1550930599.jpg

११ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ स्थानिय कार्य समिति हेटौँडा उपमहानगरपालिका समितिले प्रथम स्थानिय प्रतिनिधि सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । नेपाल शिक्षक संघ प्रदेश नम्बर ३का अध्यक्ष नारायण तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम स्थानिय प्रतिनिधि सभा तथा वनभोज कार्यक्रममा बौल्दै अहिलेको दुई तिहाईको...

आँखाका रोगीको उपचारमा डाक्टरहरुको योगदानको मुख्यमन्त्रीद्वारा प्रशंसा

Dormani-Paudel-Photo-Paus-1550929364.jpg

११ फागुन, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आँखाका रोगीहरुको उपचारमा डाक्टरहरुले खेलेको भुमिका प्रशंसनीय रहेको बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा निर्मित सामुदायिक आँखा उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् । उनले छोटो समयमा पनि भवन निर्माणको काम सम्पन्न गर्न सफल...

जनताको विश्वास अनुसार काम गरेन ओली सरकारले : शर्मा

Nepali-Congress-1550928016.jpg

११ फागुन, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले जनताले विश्वास गरेर दुई तिहाई बहुमत दिएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिको आयोजनामा शनिबार थाहानगरस्थित टिस्टुङ वनस्पती उद्यानमा भएको वनभोज तथा कार्यकर्ता भेला कार्यक्रममा...

बम बिस्फोटमा घाइते भएका एक जनाको मृत्यु

44cf4ffb168d6b026fe356bbe-1550897238.jpg

११ फागुन, काठमाडौं।शुक्रबार साँझ ललितपुर नख्खुमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी  घाइते भएका एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको हो । बम विष्फोटमा घाइते प्रतिक्षा...

मध्यविन्दु ७ अम्ररामा एनसेल टावरमा बम बिस्फोट

IMG_20190223_000203-1550859459.jpg

१० फागुन। नवलपुर।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अम्ररामा एनसेलको टावर ध्वस्त भएको छ । शुक्रबार राति नौ बजेतिर ऐन सेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । नवलपुर प्रहरीको अनुसार विस्फोटबाट ऐनसेलको टावर ध्वस्त भएको हो । टावर  ध्वस्त भएसँगै  नवलपुर आसपासमा शुक्रबार साँझ ५ बजेदेखि एनसेलको नेटवर्कले काम गर्न छाडेको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार