Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्माण व्यवसायी संघको नयाँ नेतृत्वका लागि ढकालको उम्मेद्वारी

IMG_20180926_175910-1537978437.jpg

 १०असोज, हेटौडा । निर्माण व्यवसायी संघ मकवानपुरको  असोज १२ र १३ गते हुने २१ औं साधरण सभा  अधिवेसनमा   नयाँ नेतृत्वको लागी  श्याम सुन्दर ढकाल  नेतृत्वको  पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।    बुधबार हेटौडामा  पत्रकार सम्मेलनको आयोजना गर्दै  संघको वर्तमान  महासचिव  समेत रहेका    ढकालले  नयाँ कार्यसमितिका लागि आफु...

हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने

M1-1537964066.jpg

१० असोज, हेटौँडा । मदन भण्डारी स्पोर्टस एकेडमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा विहिबारदेखि हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ ।  हेटौँडाको हुप्रचौरमा हुने जिल्लास्तरीय प्रतियोगितामा कक्षा १० सम्मका २३ टिमको सहभागिता रहेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघ...

न्यूयोर्कमा ओली र ट्रम्पबीच भेटवार्ता

Oili-Trump-1537948153.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।  ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र ट्रम्पबीच ट्रम्पद्वारा आयोजित रिसेप्सनका क्रममा भेट भएको हो । रिसेप्सनका क्रममा ओली र ट्रम्पबीच संक्षित भेट भएको जनाईएको छ । भेटमा ओलीले नेपालको पछिल्लो...

सामाजिक विकास मन्त्रालयद्वारा प्रगति सार्वजनिक

Samajik-1537946693.jpg

१० असोज, हेटौँडा । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले आप्mनो द्वैमासिक कार्य प्रगति सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्ष ०७५/०७६ को भदौंसम्म सम्पादन गरेका कामहरु सार्वजनिक गरेको हो । मन्त्रालयले साउन र भदौं सम्ममा ७ वटा काम गरेको मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले बताए । उनका अनुसार...

सुरुङमार्ग प्रदेश सरकारलाई दिन सांसद अधिकारीको माग

Surung-Marga-1537875823.jpg

९ असोज, हेटौँडा । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाडौं-हेटौडा सुरुङ मार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह गरेका छन् । सुरुङमार्गबारे प्रदेश सरकार र नीजि कम्पनीबीच जुहारीचलिरहेको बेला राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सुरुङमार्गका लागि प्रदेश सरकारलाई...

प्रेस युनियन मकवानपुरको अध्यक्षमा अधिकारी

Press-Union-1537873288.jpg

९ असोज, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा पोष्टराज अधिकारी (कुमार) चयन भएका छन् । प्रेस युनियन मकवानपुरको मंगलबार भएको छैठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।  युनियन मकवानपुरको उपाध्यक्षमा मणिराज गौतम, समावेशी उपाध्यक्षमा बिनिता महत, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा विजय पौडेल र सह–सचिवमा...

छतिवनमा बुधबार आँखा शिविर संचालन हुने

Aakha-1537872992.jpg

९ असोज, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र छतिवनमा बुधबार आँखा शिविर सञ्चालन हुने भएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको प्राथमिक स्वास्थ केन्द्रमा आँखा शिविर संचालन हुने भएको हो ।  नेपाल रेड्क्रस सोसाइटी उपशाखा छतिवनको आयोजना एवं बकैया गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको उपशाखा छतिवनका सभापति भरत सापकोटाले बताए...

गाँजा खेती निरुत्साहित गर्न बकैयाको अभियान

Gaja-1537872576.jpg

९ असोज, हेटौँडा । बकैया गाउँपालिकाको ज्यामिरेस्थित मोरङधापमा गाँजा खेती नगर्न स्थानीयलाइ आग्रह गरिएको छ । बकैया गाउँपालिका वडा ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको अगुवाइमा बकैयाको ज्यामिरे पुगेर स्थानीयलाई गाँजा खेती नगर्न आग्रह गरिएको हो । भोम्जनले गाउँपालिकाले गाँजा खेती निर्मुल पार्न विशेष अभियान शुरु गरेको बताए । मोरङधापमा...

महिला संघ मकवानपुरको विरोध ¥याली तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

IMG_20180923_221906-1537720719.jpg

७ असोज,हेटौडाा ।  नेपाल महिला संघ मकवानपुरले आईतबार विरोध ¥याली तथा प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या प्रकरणमा राज्य संयन्त्रबाट अनुसन्धान र छानविनमा लापरवाही, सरकारबाट संविधान पालनामा गम्भीर त्रुटि, प्रेसमाथि भैरहेको नियन्त्रण,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार