Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संघीय सरकारसंग प्रदेश सरकारलाई दाँज्न मिल्दैन : मूख्यमन्त्री पौडेल

DM-Paudel-Photo-1538404132.jpg

१५ असोज, हेटौँडा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारसंग प्रदेश सरकारलाई दाँज्न नमिल्ने बताएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको सोमबार हेटौँडामा भएको १५ औं वार्षिक साधारणसभामा बोल्दै मूख्यमन्त्री पौडेलले पुरानो संरचनासहितको संघीय सरकार र संरचना तयार नै नभएको प्रदेश सरकारलाई दाँजेर नहेर्न आग्रह गरेका हुन्...

 तोडफोडको संलग्न भएको आशंकामा २ जना पक्राउ

areested-1538323387.jpg

          १४ असोज, हेटौँडा ।  आईतबार बिहान मकवानपुरको  उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका ३ थानबजार स्थित मालपोत कार्यालयमा ४/ ५ जना अपरिचित  ब्यक्तीहरु  सेवाग्राहीको रुपमा  कार्यालय भित्र प्रवेश गरी कार्यालयमा रहेको ४ वटा कम्प्युटर तोडफोड गर्नुको  साथै  कार्यालयको निमित्त कार्यालय प्रमुख मधु लम्साललाई र्दुव्याहार...

बसपार्कबाट गाँजासहित प्रजा पक्राउ

GANJA-1538320149.jpg

१४ असोज, हेटौँडा । मकवानपुर प्रहरीले  हेटौँडा  १० बसपार्कबाट लागु औषध गाजा सहित १ जनालाई प्रक्राउ गरेको छ ।   प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालयबाट  खटिगएको  प्रहरी टोलिले  हेटौडाबाट  बिरगंज तर्फ जाँदै गरेको ना ४ ख ९३०५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा  बसमा सवार  मनहरी गाउपालिका ५ बस्ने २९...

मकवानपुर प्रशासनद्वारा घरेलु मदिरा निषेध (हेनुस् अपिल)

CDO-Office-1538318418.jpg

१४ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरेलु मदिरा निषेध गर्ने जनाएको छ । प्रशासनले आइतबार सार्वजनिक अपिल गर्दै यस्तो जनाएको हो ।  घरेलु मदिरा उत्पादन तथा विक्रि वितरणमा पूर्ण रुपमा निषेध गर्ने लगायतका १३ बुँदे अपिल प्रशासनले जारी गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी अपिलमा मदिरा विक्रिको...

हेटौँडा–१३ बनस्पतिमा सरसफाई सम्पन्न

A2-1538222789.jpg

१३ असोज, हेटौँडा । हेटौंडा–१३ बनस्पतिमा आज बिहान सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बनस्पति टोल विकास संस्था र जडिबुटी टोल बिकास संस्थाको संयुक्त आयोजनामा सरसफाइ भएको हो ।  बनस्पतिलाई सफाइ राख्न नियमित रुपमा गरिदै आएको सफाइ कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रम गरिएको बनस्पति टोल बिकास संस्थाका अध्यक्ष तेज कुमार स्याङतानले बताउनु...

चिसापानी बचतको साधारणसभा सम्पन्न

Chisapani-1538222314.jpg

१३ असोज, हेटौँडा । हेटौडा–१७ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन,लेखा संयोजक गोविन्द दाहालले लेखा समितिको प्रतिवेदन,कोषाध्यक्ष प्रल्हाद घिमिरेले आर्थिक प्रतिवेदन,ऋण उपसमितिका संयोजक...

नेपाली सेनाद्वारा मन्दिरको सडक स्तरोन्नति

P1-1538192693.jpg

१३ असोज, हेटौँडा । बकैया गाउँपालिकाको जुरेली स्थित शक्तेश्वर मन्दिरको २ सय मिटर सडक स्तरोन्नतिमा नेपाली सेनाले सहयोग गरेको छ । बर्षात र मर्मत अभावमा जिर्ण बनेको सडक नेपाली सेनाको सडक निर्माण कार्यदल, राजदमार बेश क्याम्पको टोलिले मन्दिर जाने सडक स्तरोन्नति गर्नुका साथै मन्दिर क्षेत्रमा सरसफाइ गरेको हो । बकैयाको मुटुको रुपमा रहेको...

हेटौंडा उपमहानगरपालिकाको आम्दानी  एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार  

htd-sub..-1538156629.jpg

  १२ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले  आर्थिक बर्ष २०७४ र ०७५ मा  ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी  गर्न सफल भएको छ ।   आर्थिक बर्ष २०७४  ०७५ मा आर्थिक वर्ष २०७४ ७५ मा एक अर्ब ३० करोड २१ लाख ७८ हजार आम्दानी अनुमान गरिएकोमा उपमहानगरले  आन्तरिक आय र बायह आय गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको...

निर्माण व्यवसायी संघ मकवानपुरमा ढकालसहित ५ निर्विरोध

Nirman-1538151739.jpg

१२ असोज, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकालसहित ५ जना निर्विरोध चयन भएका छन् । आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि ढकालसहित ५ जना निर्विरोध भएका हुन् । यसअघि महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनको उम्मेदवारी विरुद्ध कसेको पनि मनोनयन दर्ता नभएपछि नयाँ कार्यकालका लागि ढकाल अध्यक्षमा चयन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार