Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गढीको ईपाखरे–कुटडाँडा जोडने सडक उद्घाटन

received_1021201068832266-1522371996.jpg

१६ चैत,हेटौंडा ।मकवानपुर गढी गाउँपालिका ८ को ईपाखरे–कुटडाँडा हुँदै वडा कार्यालयसम्मको ३ किलोमिटर सडकको विहिबार उद्घाटन गरिएको छ । प्रमूख अतिथि नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले रिवन काटेर सो सडकको उद्घाटन गर्नुभएको हो । साविक बुढिचौर...

काँग्रेसको मनहरी र हेटौंडा ३ र १९मा अगुवा कार्यकर्ता भेला

received_1021201067936244-1522371681.jpg

  १६ चैत,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस देशभरीनै प्रदेश र संघको निर्वाचनमा पराजय भोगेको भएपनि जनमतमा भने कमजोर नरहेको बताउनुभएको छ । ४ नम्बर क्षेत्र अन्र्तगत मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र...

नेपाल उद्योग वाणिज्य महासंघद्धारा  मु्ख्यमन्त्रीको ध्यानाकर्षण

nepal-udhyog-banijya-maha-1522339682.jpg

१५ चैत, हेटौँडा । नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश नम्बर ३ मा लगानीको वातावरण बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । ‘अभियानको समृद्धिको, साझेदारी निजी क्षेत्रको’ भन्ने नारासहित प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा बिहीबार भएको प्रादेशिक आर्थिक बहसमा निजी क्षेत्रले लगानीको वातावरण बनाउन मु्ख्यमन्त्रीको ध्यानाकर्षण...

३ नम्बर प्रदेशको मन्त्री परिषदको बैठक शुक्रबार

received_2036589509933099-1522334286.jpg

१५ चैत,  हेटौडा ।सरकारले प्रदेशसभालाई बिजनेश दिन नसकेको भन्दै सत्तापक्षकै साँसदले बिरोध गरेपछि ३ नम्बर प्रदेश सरकारले भोली शुक्रबारको बैठकका लागि प्रस्ताब लान बिहान मन्त्रीपरिषदको बैठक डाकेको छ । मुख्यमन्त्री कार्यालयमा मन्त्रीपरिषदको बैठक बसी गाउँनगर सभा सञ्चालन सम्बन्धि बिधेयक, प्रदेश तथा स्थानीय निकायका प्रतिनिधीहरुको सेवा...

राजधानी कायम गर्न विरोध प्रर्दशन (फोटो फिचर सहित)

really-3-1522305351.jpg

१५ चैत, हेटौँडा । बुधबार केहि सांसदले ३ नम्बर प्रदेश सभा सचिवालयमा  तिन नम्बर प्रदेशको राजधानी हेटौडाबाट काभ्रेमा सार्ने भनि प्रस्ताव दर्ताको बिषयमा  स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखि क्याम्पसले  हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानी कायम  हुनु पर्ने माग गर्दै विरोध प्रर्दशन गरेको छ । स्वतन्त्र विद्यार्थी...

काठमाडौको  दक्षिणकालीमा बस दुर्घटना २ को मृत्यु

Accident-1499161093-1522303405.jpg

 १५ चैत, काठमाडौँ । बिहिबार बिहान काठमाडौँको  दक्षिणकालीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २९भन्दा बढी घाईते भएको  छन । घाईते अधिकाँश यात्रुहरुको  अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय फर्पिङ्ले जनाएको छ   ।   दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटना हुँदा २ जनाको...

हत्याको आरोपमा बुहारी र नातिनि पक्राउ 

Bakaiya-Hatya_Tukhabar-1522249640.jpg

 १४ चैत, हेटौँडा ।गत सोमबार  मकवानपुरको  बकैया गाउपालिका  ७ हर्दा बस्ने  ५६ बर्षाया  सुर्य बहादुर स्याङतानलाई  धारिलो हतियार प्रयोग  गरी हत्या गर्ने   २ जनालाई प्रहरीले पक्राउ गरेको छ  ।  ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटि गएको प्रहरी टोलीले हत्यामा संलग्न भएको पाईएकोले    ३६ब  बर्षा की ठुलीमाया स्याङतान र वर्ष...

मनी ट्रान्सफरबाट रकम लुटने पक्राउ 

29542760_2039601472994355-1522247741.jpg

 १४ चैत, हेटौँडा ।  चैत ९ गते  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ मा  किरण महर्जन र  राजन कपालीले संचालन गरेको  चित्लाङ मनी ट्रान्सफरबाट रकम लुटी फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय चित्लाङ बाट खटिएको प्रहरी टोलीले   थाहा नगरपालिका वडा नम्बर ०९ चित्लाङ बस्ने  ५२  बर्षाया  पदम...

बानियाँद्वारा उपचार खर्च ५० हजार सहयोग

received_1021200064371155-1522231883.jpg

१४ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार एक विरामीलाई ५० हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गरेका छन् । गत बैशाख २३ गते मोटरसाईकल दुर्घटनामा मेरुदण्ड भाच्चिएका हेटौंडा-९ पशुपतिनगर निवासी २२ वर्षिय बिवल...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg