Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल ऐतिहासिक ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

nepaliii-1533175476.JPG

१७ साउन, हेटौँडा । मध्यक्रमका व्याट्सम्यानहरु नचलेपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल गुमाएको छ । नेपाल नेदरल्याण्ड्सँग ५५ रनले पराजित भयो । घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल मध्यक्रमका व्यट्सम्यान चल्न नस्कदा पराजित भएको हो । नेपालका सुरुवाती व्यट्सम्यानहरुले राम्रो...

शान्ति कायम गर्न कुनै कसुर बाँकी राख्दिन:प्रजिअ तामाङ

20180731_214005-1533052854.png

१५ साउन, हेटौडा । मकवानपुरका  प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मकवानपुरमा शान्ति सुरक्षा कायम गर्न  लागि पर्ने  भन्दै मकवानपुरे जनताले आफ्नो कार्यकालमा  शान्ति सुरक्षा कायम गर्न कुुुनै कसुर बाँकी नराखी त्यसको   प्रत्याभूति   गराएर देखाउने बताएका छन्  । जिल्ला प्रशासन कार्यालयमा भएको   परिचयात्मक कार्यक्रम उहाँले...

हेटौँडामा काँग्रेसको  यस्तो रहयो सरकार विरुद्धको  विरोध प्रदर्शन(फोटो फिचर सहित)

38138754_1750506735003926-1533030965.jpg

    १५ साउन, हेटौँडा । नेपाली काग्रेसले महंगी र मुल्यबृद्धि लगायतका विषय उठान गर्दै  कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध मंगलबार एकै पटक ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।  यसै क्रममा नेपाली कांग्रेस मकवानपुरले मंगलबार आज हेटौँडामा  सरकार विरुद्ध  विरोध प्रदर्शन गरेको  छ । हेटौंडा २ मा रहेको  पार्टी कार्यालयब...

राप्ती नदीमा करेन्ट लगाएर माछा मार्ने ५ जना पक्राउ

58a4982b91e90.image-1532965101.jpg

 १४ साउन, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  राप्ती नदीमा करेन्ट लगाई माछा मार्ने पाँच जनालाई पक्राउ   गरेको छ ।  प्रहरीले हेटौडा १ चौकीटोल र चाईनाकवाटर आसपासमा पर्ने  राप्ती   नदीमा  करेन्ट र जाल  हानी  माछा मार्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो । माछा मार्दै गर्दा   पक्राउ पर्नैमा हेटौंडा १ का १८ बर्षका...

स्थानीय तहमा प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग

Melan-1532964016.jpg

१४ साउन, हेटौँडा । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले स्थानीय तहमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग गरेको छ । सरकारले स्थानीय तहमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम नगरेको भन्दै मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आपत्ती समेत जनाएको हो । मेलानले हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै...

सरकारलाई दवाव दिन मकवानपुर काँग्रेसले मंगलबार हेटौँडामा विरोध जुलुस गर्ने 

38065428_1734791853272784-1532957675.jpg

१४ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले   केन्द्रको  निर्देशन अनुसार सरकारलाई दवाव दिन भोलि मंगलबार  हेटौँडामा विरोध जुलुस गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं तिन नम्बर प्रदेशको...

पार्किङको विरोधमा११ बजे सम्म हेटौडा बजार बन्द (फोटो फिचर सहित )

received_1698101156953797-1532943562.jpg

१४ साउन,हेटौडा। हेटौडा बजार क्षेत्रमा हेटौडा उपमहानगरपालिकाले कायम गरेको  पार्किङ र  पार्किङ व्यवस्थापनको विषयमा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्योग वाणिज्य संघसँग सहकार्य नगरेको   बिषयलाई लिएर  मकवानपुर उधोग बाणिज्य संघको सहकार्यमा  विरोध स्वरुप    ब्यवसायीहरुले सोमबार  पसल बन्द गरी विरोध  जनाएका छन्...

त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता 

Nepali-1532914011.jpg

१४ साउन, हेटौँडा । बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी)लाई हराएका थिए । तर यी दुई टोलीबीचको निर्णायक खेल वर्षाले अवरुद्ध भएपछि दुबै टोलीलाई संयुक्त विजेता घोषणा...

लागु औषध सहित दुई पक्राउ, नदिजन्य पदार्थ सहित ट्याक्टर नियन्त्रणमा 

१३ साउन, हेटौँडा । मकवानपुर प्रहरीले  लागुऔषध नाईट्रोभेट सहित २ जना पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडा प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा  खटि गएको प्रहरी टोलिले हेटौँडा उपमहानगरपालिका वडा ४ स्थित शिव बाबा पेट्रोल पम्प अगाडी सडकमा बा २८ प ४३ नम्बरको  मोटरसाइकल चेकजाच गर्दा मोटरसाइकल साईकलको एयर फिल्टरमा  लुकाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार