२८ फागुन, हेटौँडा । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा उम्मेदवारी दर्ता हुने भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको र दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । बाम गठबन्धनको...
२७ फागुन, हेटौँडा । हेटौंडामा जारी मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने भएका छन् । आईतबार सम्पन्न सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडा र कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन् । पहिलो सेमीफाइनलमा...
२७ फागुन, हेटौँडा, । पदम मिलन उपभोक्ता समितिको ११ औँ साधारणसभा हेटौँडा–१३ पदपमोखरीमा सम्पन्न भएको छ । साधारणसभामा एक पत्रकार सहित समितिका उत्कृष्ट ३ समूहलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा तामाङ सञ्चार समूह मकवानपुरका अध्यक्ष तथा तु खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलानलाई पदमपोखरी क्षेत्रको समाचार सम्पे्रषणमा योगदान...
२६ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा जनक माध्यमिक बिद्यालयले उपाधी जितेको छ । फाइनलमा जनकले महेन्द्रलाई २५-२१,२५-२१, र २६-२४ को सोझो सेटले पराजित गरेको हो । लिग कम आधारमा खेलाइएको प्रतियोगितामा जनक माबिले भानु माध्यमिक बिद्यालय मक्रान्चुली, महेन्द्र माविलाई पराजित गर्दै उपाधी...
२६ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को विकास तथा आगामी कार्ययोजना, नीति तथा कार्यक्रमका विषयमा ‘भिजन पेपर’ निर्माणको लागि हेटौँडामा विज्ञहरुसँग परामर्श गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलको पहलमा भएको छलफल तथा अन्तरक्रियामा विषयगत विज्ञहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए । प्रदेश नम्बर ३ को विकासको लागि आवश्यक विषय, आर्थिक स्रोतको...
२६ फागुन, हेटौँडा । मोवाईल एसोसिएसन मकवानपुर (म्यान)को अध्यक्षमा एसिस रिजाल निर्वाचीत भएका छन । एसोसिएसनको शनिबार सम्पन्न छैठौ वार्षिक साधारण सभा बाट अध्यक्षमा रिजाल निर्वा्चित भएका हुन । अध्यक्ष पदका दुई जनाको उम्मेदवारी परेको मा । रिजालले ६० मत पा्रप्त गरे भने र अर्का उमेदवार अकुर गौतमले ३८ मत पाएका थिए ।...
२६ फागुन, हेटौँडा । नेपाल बीउ ब्यवसायी संघको केन्द्रीय सचिवमा मकवानपुरका विश्वराज बानियाँ पुनः चयन भएका छन् । विराटनगरमा सम्पन्न १९ औं राष्ट्रिय अधिवेशनबाट बानियाँ सचिवमा चयन भएका हुन् । अधिवेशनले संघको अध्यक्षमा लक्ष्मीकान्त ढकाल, वरिष्ठ उपाध्यक्ष मणिदेव भट्टराई, उपाध्यक्ष आयतमा छोटेलाल प्रसाद, उपाध्यक्ष वितरकमा केदार खड्का,...
२६ फागुन, हेटौँडा । न्हुच्छे–गोविन्द स्मृति अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधी एनआईसी एसिया बैंकले जितेको छ । शनिबार भएको फाइनल खेलमा सडन डेथमा सनराईज बैंकलाई पराजित गर्दै नगद ५० हजार राशीसहित एनर्आसी एसियाले उपाधी जितेको हो । उपविजेता सनराइज बैंकले २५ हजार रुपैयाँ हात पा¥यो । फाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि...
२६ फागुन, हेटौँडा । हेटौडा १ र २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहमा महिला जनचेतना तथा क्षमता अभिवृद्धि गोष्ठी भएको छ । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत गोष्ठी संचालन गरिएको हो । गोष्ठीमा सामुदायिक वनको संरक्षण, सम्वर्धन,समितिमा महिलाहरुको प्रतिनिधित्व, आयआर्जन, संस्थागत विकास लगायतका विषयहरुमा...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

























-1779500375.jpg)
