Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बोक्सी र बलात्कृत घटनाको दाषीलाई करिवाहीको माग गर्दै र्‍याली

20180312_170940_resized-1520863682.jpg

  २८ फागुन, हेटौँडा । केही दिन अघि कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी  बोक्सीको आरोपमा कुटिएको घटना र  पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका माथि भएको  बलात्कृत घटनाको दाषीलाई करिवाहीको माग गर्दै मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत विङमल्स समूहका विद्यार्थीले सोमबार हेटौँडामा  पे्रलेकार्ड सहितको...

सांसद बानियाँद्वारा भवन उदघाटन

Baniya-1520862853.jpg

२८ फागुन, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको शान्ति बहिरा तथा सुस्त श्रवण आवासिय आधारभूत विद्यालयको नवनिर्मित ८ कोठे भवनको मकवानपुर जिल्ला प्रदेश सभा सांसद ईन्द्रबहादुर बानियाँले सोमवार उदघाटन गरेका छन् । भवन उदघाटन गर्दै सांसद बानियाँले शिक्षाको ज्योति सबैले पाउनु पर्ने बताए । शिक्षा विना विकास सम्भव नहुने भन्दै नेपाली काँग्रेस...

दुई गाउँपालिकामा अफिम खेति नष्ट

Afim-1520862444.jpg

२८ फागुन, हेटौँडा । प्रहरीले मकवानपुरका विभिन्न स्थानमा अवैध रुपमा लगाईएको लागु औषध अफिम खेति नष्ट गरेको छ ।  मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ को सानो ज्यामिरे र ठुलो ज्यामिरेमा लगाईएको अन्दाजि १ सय २० कठ्ठा अफिम खेती फडानी गरी नष्ट गरिएको हो । यस्तै राक्सीराङ गाउँपालिका वडा नं. ४ देवीटारमा ९० कठ्ठा अफिम खेती फडानी गरी नष्ट गरिएको...

कोइलि बनद्वारा रानीको अवलोकन

Rani-1520862162.jpg

२८ फागुन, हेटौँडा । विभिन्न सामुदायिक वन समूहले गरेका क्रियाकलापहरुको अवलोकन गर्ने उद्धेश्यले आएको एक सामुदायिक वनले मकवानपुरको एक सामुदायिक वनको अवलोकन गरेको छ ।  मोरङ जिल्लामा रहेको कोईली सामुदायिक वनले मकवानपुरको हेटौडा–६ चौघडामा रहेको रानी  सामुदायिक वनको अवलोकन गरेका हुन । रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,...

मार्खुमा ७ वटा हाते ट्रयाक्टर वितरण

Hand-Tractor-1520861923.jpg

२८ फागुन, हेटौँडा । मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई ७ वटा हाते ट्रयाक्टर बितरण गरिएकोे छ ।  महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उदेश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्रयाक्टर बितरण गरिएको हो । मार्खुमा ३ र फाखेलमा ४ वटा ट्रयाक्टर ईन्द्रसरोबर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरेको हो ।...

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा  विमान दुर्घटना ३६को मृत्यु 

29133416_1571067896311848-1520853708.jpg

२८ फागुन, हेटौँडा । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका मध्य ३६ जनाको  मृत्यु भएको बताइएको छ  ।  बंगलादेशको ढाकाबाट उडान भरेको  उडान नम्बर युबिजी–२११ विमानमा चालक ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१  यात्रु सवार थिए ।  विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उद्धार जारी रहेकाले मृत्यु...

उपप्रमुखको छोराबाट असुरक्षित भन्दै सुरक्षा माग

Forestry-1520841859.jpg

२८ फागुन, हेटौँडा । आफुहरुको ज्यान सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले सोमबार पत्रकार सम्मेलन गरेका छन् ।  उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् । क्याम्पसमा व्याचस्तरीय...

सुरुङ मार्गबारे सर्वोच्चले प्रधानमन्त्रीसंग जवाफ माग्यो 

Supreme-court-1520827833.jpg

२८ फागुन, हेटौँडा । सर्वोच्च अदालतले सुरुङ मार्ग निर्माणमा प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधिश दिपकराज जोशीको इजलासले हेटौडा काठमाडौको बिचमा पर्ने भिमफेदी कुलेखानी जोडने सुरुङ सर्वोच्चको फैसला बमोजिम किन नबनाएको भनि सरकारका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश...

उपसभामुखको निर्वाचन चैत २ मा

ICC-1520819288.jpg

२८ फागुन, हेटौँडा । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आगामी चैत २ गते हुने भएको छ ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले उपसभामुख निर्वाचनका लागि चैत २ गतेको मिति निर्धारण गरेका हुन् । निर्वाचनका लागि संसद महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।  प्रतिनिधिसभाको अर्को बैठक चैत २...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg